Wednesday May 22, 2013

घटनास्थलको अनुसन्धान गर्दा कपडा र चप्पल भेटियो: पुर्वसभासद् मियाको हत्याबारे छानविन गर्न समिति गठन. :::::: प्रवासी महिला संघ युएईद्वारा मदन-आश्रित स्मृति दिबस सम्पन्न. :::::: अध्यक्ष प्रचण्डद्धारा सहिद स्मृति स्तम्भको उद्घाटन. :::::: साउदी अरबमा पिडितहरु नै खटिए उद्दार गर्न . :::::: स्याङ्गजा सहयोग समाज युएईको शारजाह /अजमान क्षेत्रिय समितिको अधिवेसन सम्पन्न. :::::: हेटौंडा-कुलेखानी-काठमाडौं सुरुङमार्ग बनाउन सरकारले स्विकृती दियो . :::::: साउदी महिला बुर्का नलाइ सगरमाथा चुचुरोमा. :::::: पेट्रोलियमको वार्ता मिलेन. :::::: एनआरएनए साउदीको चौथो महाधिवेशन सम्पन्न. :::::: दुर्गन्धित वागमती सफा गर्न वागमतीमै पसे राजेश हमाल . :::::: साउदीमा १७ नेपाली चेलीको बिचल्ली मालिकले गरे शारीरिक शोषण. :::::: तास र रक्सीले दुबईमा नेपालीले नेपालीको हत्या गरे . :::::: नेपाली समाज युएइको पदबहाली कार्यक्रम सम्पन्न. :::::: मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग. :::::: चितवन समाज, युएईको अधिबेसन हुने . :::::: अमेरिकी राजदूत पिटर बोडेले एएनए सम्मेलनलाई सम्बोधन गर्ने . :::::: रानाबहादुर तामांगले गरे साउदी अरबमा आत्महत्या. :::::: नाई संघले कपाल र दाह्रीको ज्याला वढायो. :::::: घरेलु मजदुरको काठमाण्डौ जिल्ला समिति गठन अध्यक्षमा सान्ता लुइटेल. :::::: कान्तिपुरको गर्दो विश्वास, खुम्चिँदो प्रतिष्ठा. ::::::



सहमतिको बटोमा जानुको विकल्प छैन

त्रिलोचन कोइराला / युएई

युएइको बसाइलाई बिट मारेर नेपाल फर्किने अन्तिम तयारीमा रहेका मोरङ उलाबारिका बिनोद शर्मा अब तत्काल नेपाल नफर्किने भएका छन । देशमा सम्बिदान बन्ला शान्ति आउला त्यसपछी नेपालमै केहि ब्याबसाय गर्न सकिएला भन्ने अपेक्क्षा राखेका शर्माले देशमा सम्बिदान बन्नुका साटो संबिधान सभानै बिघटन भएपछी देशमा अझ अशान्ति बढ्ने ठानेर उनि नेपाल नफर्किने भएका हुन ।

नेपालमा फलफुल ब्यापार गरेर बन्द हडतालको कारणले घाटामा गएपछि १८ महिना अगाडी मन बहलाउन साहुको ऋण बुजाउन युएई आएका चितवनका अर्जुन केसीले नेपालमा सम्बिदान बन्ने भो अब देशमा नै पुन पुरानो ब्यापार चलाउन नेपाल फर्कन काम गर्दोई आएको कम्पनिमा रिजाईन गरे । अर्जुनको रिजाईन त पास भो तर देश सम्बिदान नबनि संबिधानसभा बिगठन भएपछी उनि लगाएको रिजाईन फर्काउने तयारीमा छन । अब देशमा अब अझ अशान्ति हुने उनको बुजाई छ ।

शर्मा र केसी प्रतिनिधी मात्र हुन । संबिधान बन्ला र नेपाल फर्कौला भनेर बस्ने सयौ प्रबासी नेपालीहरु संबिधान सभा बिगठन पछी नेपाल नफर्किने भएका छन ।यस कारणले देशको युवा पलायनलाई अझ केहि वर्ष नरोकिने सरोकार बाला बताउछन ।

नेताहरुको भागभन्डाको राजनीतिले देशलाइ यो अबस्थामा पुराएको अब देश परिबतन हुन गाह्रो हुने दुखेशो गर्छन युएइमा ३ दसक देखि रहेका समाजसेबी चन्द्रप्रसाद सापकोटा । उनले नेताहरुले दुइ सालमा संबिधान दिन्छु भनेको सपना भुले र संबिधान सभाको चार पटक म्याद थपेर चार पटक सरकार परिबतन गरे र सम्बिदन सभापनि बिगठन गरेर नेपाली जनतालाई धोका दिएको बताउदौ अगाडी थप्छन पछिल्लो समय नेपाल बहुजाति बहुभासी बहुपहिचान देश हो भनेर राजनीतिका दल भुलेर एकल जातीय राज्यको बहसमा लागेकोले देश अनिस्ठ तर्फ लागेको सापकोटा बताउछन ।

अब जनता आफौ जागेर पुन आन्दोलन गरेर देशमा बहुभासी बहुजाती भूगोललाइ पहिचान गराई संगीय राज्यमा बिभाजन गर्नु पर्ने सापकोटाको तर्क छ उनि भन्छन नेपालले अब पुन चुनाब गराई अर्को ९ अर्ब खर्च गर्न साक्दौन ।

युएई गैर नेपाली समाजका अधक्क्ष चन्द्रप्रसाद रोक्का भने संबिधान सभा बिगठन हुनु दुखत अवस्था रहेपनि देशमा यो अबधिमा जनता स्तरमा राजनीतिका चेतना बिकास भएकोले अब देश परिबतन हुन समय नलाग्ने बताउछन ।अब राजनीतिका सहमतिमा निच्चित रुपरेखा बनाएर वृहत छलफल मार्फत नेताहरुले देशलाई निकास निकाल्नु पर्ने बताउदौ रोक्का देशमा अस्थिरता आयो भनेर दुखित हुनुपर्ने अबस्था नरहेको बताउछन ।
उनि थप्छन आज सम्म भएका प्रगति सहमतिहरुलाई कार्यनयन गरेर नेपाली जनताले लियाएको गणतन्त्र लाइ सस्थागत गरेर अगाडी बढे देश चडोइ प्रगति पथमा उकलिनछ ।

राजनीतिक सुन्याता रहेको यस बिसम घडीमा राजनितिक दलहरुको एकताको विकल्प छैन । राजनीतिक दलका उपल्ला नेताहरुले पटक पटक राजनीतिका सहमतिले मात्र देश अगाडी बडाउन सकिन्छ अब सहमति हुन्छ भनिरहदा अब देशमा कानुनि सुन्यता रहेको बेला कसले कुना आधारमा सहमतिको थालनी गर्ने अन्योल रहेको देखिन्छ ।

पथरी युवा समाज युएइका अधक्क्ष किष्ण प्रसाद पौडेल भन्छन राजनीतिका सहमति बन्नकालागी पहिला सम्पुण दल भित्रको आन्तरिक सहमति गर्नु पर्छ अनि मात्र रास्टिय सहमति हुन्छ ।दल भित्रको आन्तरिक कलहले गर्दानै संबिधान नबनेको पौडेलको बुजाई छ ।

युएइमा १० बर्ष देखि बस्दौ आएका चन्द्र प्रसाद दाहाल भन्छन जनायुद र जनआन्दोलनमा जनतालाई देखाइएका फरक फरक सपनाहरु समायोजन गर्न नसक्दा देशमा संबिधान बन्न नसकेको हो । जनयुदमा एकल जातीय राज्यको सपना बाडिएको र जनआन्दोलन बहुजाति बहुभासी राज्यको आवाज उठेको दाहालको तर्क छ । उनि भन्छन अब रास्टिय सहमति गरेर पहिला पुन अन्तरिम संबिधान भनाइ देशलाइ कानुनि देश पहिला बनाउनु पर्छ अनि मात्र चुनाब वा अन्य प्रकियामा अगाडी बढाउनु पर्छ ।

देशको अबस्थालाई जसले जे भने पनि दलहरुलाई हटाएर अगाडी जान कुनौ शक्ति नसक्ने मगर संघ युएइका समयोजक चन्द्र शारू मगर बताउछन उनि भन्छन यो समस्या दलहरुले सिर्झना गरेको हुनाले उनीहरुले नै समधान गर्नु पर्छ ।

बिस्वभरि छरिएर रहेका नेपालि हरुले अपेक्क्षा गरेको समान सहभागिताको संबिधान नबने पछी प्रबासमा रहेका लाखौ नेपालिहारु अब देश कता जाने हो चिन्तामा रहेको बिभिन्न संघ सस्थाका प्रतिनिधिको भनाइ मार्फत झल्किन्छ ।बिस्वामा ३ दर्जन बाडी देशमा संबिधान सभाको चुनाब भएपनि संबिधान बन्न ८/१० वर्षा लागेको देखिन्छ तथापि नेपालमा अन्तिम अबस्थामा चमच्कारी परिबतन हुने पारमपरा तोडिएको छ यसबेला । अब देश मा राजनीतिका दलहरुले मेरो गोरुको बाह्रौ टक्का को सिधान्त छाडेर सहमतिको बाटोमा जानु पर्ने सम्पुण नेपालीको चाहना रहेको छ ।
.

Posted on : June 7, 2012, 5:17 pm

Source :


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha
 थप शिर्षकहरु
•»एनआरएनए साउदी अरबको आगामी कार्यकाल २०१३-१५ का लागि कार्य नीति
•»एनआरएनएमा मेरा अनुभूतिहरू
•»रगतले लतपतिएको तयारी पोशाक र संवेदनाहीन बंगलादेशी सरकार
•»साउदी अरबमा एन आर एन ए बिबादमा : एक चर्चा
•»बैदेशिक रोजगारसँगै बढ्दो गृहस्थी-टुटाई
•»मातातीर्थ औसीको दिन पनि यिनलाई कुनै सन्तानले सम्झेनन् ...
•»श्रमिक दिवस एक चर्चा
•»पत्रकारको डायरीबाट
•»एन. आर. एन. र मध्यपूर्वका नेपाली
•»सेक्स म्युजियम, रेडलाइट एरिया र हामी मूर्ख
•»घरेलु मजदुरको समस्याको पहिचान र समाधानका आधारहरु
•»हामी कहाँ कहाँ चुक्यौं र अब गर्ने के ?
•»महिला हिंसा बन्द गरौ।
•»रंगीन खासा र यौनको व्यापार
•»मलेसिया नेपाली कामदारहरुको असुरक्षित गन्तब्य बन्दै
•»यो सालाँ नि पुन्टेलाई नैयैं किताव किन्न पर्लास्तो भो बूढी
•»बहाना रंग, नियत भंग
•»आफैं कठघरामा उभिनु नपरोस्
•»साउदी अरबमा १ बर्ष देखि पिडितले देखेका र झेलेका ब्यथा
•»एनआरएनहरूको लगानीको प्रश्न
•»कला र कार हाम्रा गहना
•»परिबर्तनशिल सोच आजको आवश्यकता
•»अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु हुन्न
•»साउदीको दमाममा नेपाली पासपोर्टको सेवाशुल्क कति ?
•»राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका नाममा कनकमणीहरुको राष्ट्रघाति गतिविधी
•»मार्क्स, लेनिन, माओ ठमेलका ट्यापे !
•»महेन्द्र र बिपीसँग गाँसिएको नेपाली राजनीति
•»मञ्जरीको मृत्यु !
•»एनआरएनको गोरखधन्दा : झोलामा खोला
•»‘सुन्दरी प्रतियोगिता’का विरोधका कारणहरू
•»सम्पादक नं. ४२० ("कथा")
•»अमेरिकामा नेपाली तुजुक काम लाग्दैन
•»ठूला ब्यक्ति ठूला हुँदैनन्
•»बैदेशिक रोजगारमा रोकिएन घुसखोरी
•»भ्यालेन्टाइन : भ्रम र यथार्थ
•»माओवादी नेतृत्वमा महिला: ठट्टैमात्र
•»नारी प्रति गिद्धे दृष्टि त्याग गर
•»खुईलिदै गएको नेपाली समाजको ईतिहास
•»साउदीमा नेपाली कामदारहरू समस्यामाः समय छंदै बिचार पुर्याऊं
•»भाषा भाबी पिढीको लागि संरक्षण गर्नुपर्छ
•»सेक्स टोय अर्थात खेलौनासँग सहवास
•»सीता मातादेखि सीता राईसम्म !
•»आफ्नी आमा श्रुती र हजुरबा वीरेन्द्रको फोटो हेर्दै आँसुमा डुबिरहेकी, गिर्वाणी
•»एकिकृत नेकपा माओबादीको महाधिवेशन र प्रवाशी नेपालीहरुको अपेक्षा
•»लोकतन्त्रको परिभाषा
•»कुर्शीको मोह त्याग्न नसके भुमरीमा परिने निश्चित
•»"म" हुँ मरुभूमिको लाउरे
•»यसरी फेल भयो राष्ट्रपतिको प्लान
•»राष्ट्रपतिको 'प्लान बी’ के छ ?
•»राष्ट्रपतिको अर्को झापड
•»अमेरिकामा गाजा वैधानिक र गजडी दंग
•»तिहार : दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र सम्बन्ध
•»अरबमा खसेका केशको मूल्य
•»यहीँ छ काम र दाम
•»म, मेरो देश र मोरक्को
•»दशैं केही पीडादायक सम्झना
•»महिला सताउने महिलाकर्मीका दुई जिब्रे कुरा
•»खाडिका डोरी लाहुरे !
•»हो, हामी छुट्टियौं : मनिषा कोइराला
•»हिन्दु धर्ममा जातीय विभेद र अन्तको प्रश्न !