Sunday May 26, 2013

एनसीसी कुवेतको तेश्रो अधिबेसन असफल “काही नभएको जात्रा हाडी गाउमा”. :::::: झारफुक गरि निको पार्ने नाउँमा वालकको ज्यान लिने पशुपती बाबा पक्राउ. :::::: साउदीको चौथो महाधिवेशनको आर्थिक प्रतिवेदन र्सार्वजनिक. :::::: शिक्षक सेवा आयोगको परीक्षामा करिब पाँच लाख सहभागी हुँदै . :::::: घटनास्थलको अनुसन्धान गर्दा कपडा र चप्पल भेटियो: पुर्वसभासद् मियाको हत्याबारे छानविन गर्न समिति गठन. :::::: प्रवासी महिला संघ युएईद्वारा मदन-आश्रित स्मृति दिबस सम्पन्न. :::::: अध्यक्ष प्रचण्डद्धारा सहिद स्मृति स्तम्भको उद्घाटन. :::::: साउदी अरबमा पिडितहरु नै खटिए उद्दार गर्न . :::::: स्याङ्गजा सहयोग समाज युएईको शारजाह /अजमान क्षेत्रिय समितिको अधिवेसन सम्पन्न. :::::: हेटौंडा-कुलेखानी-काठमाडौं सुरुङमार्ग बनाउन सरकारले स्विकृती दियो . :::::: साउदी महिला बुर्का नलाइ सगरमाथा चुचुरोमा. :::::: पेट्रोलियमको वार्ता मिलेन. :::::: एनआरएनए साउदीको चौथो महाधिवेशन सम्पन्न. :::::: दुर्गन्धित वागमती सफा गर्न वागमतीमै पसे राजेश हमाल . :::::: साउदीमा १७ नेपाली चेलीको बिचल्ली मालिकले गरे शारीरिक शोषण. :::::: तास र रक्सीले दुबईमा नेपालीले नेपालीको हत्या गरे . :::::: नेपाली समाज युएइको पदबहाली कार्यक्रम सम्पन्न. :::::: मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग. :::::: चितवन समाज, युएईको अधिबेसन हुने . :::::: अमेरिकी राजदूत पिटर बोडेले एएनए सम्मेलनलाई सम्बोधन गर्ने . ::::::



नेपाली श्रमबजार साउदी अरेविया सुनिस्चित, मर्यादित र भरपर्दो हुनसक्छ (एक बिचार)

दीपक ढुंगाना

जतीसुकै राम्रा नारा दिएपनी नेपालले आफ्ना सम्पूर्ण नागरिकलाई बिभिन्न कारणले गर्दा स्वदेशमै रोजगारी दिन सक्दैन। यस अर्थमा करिब ५ लाखको हाराहारीमा नेपाली श्रमिक भएको बिशाल राष्ट्र साउदी अरेबिया बेरोजगार नेपालीहरुको लागि सुनिस्चित एक गन्तब्य हुनसक्छ ।

यसका लागि निम्न लिखित बुँदाहरुमा सबैको ध्यान जानु जरुरी देखिन्छ :

1) नेपाल सरकार र साउदी सरकार बिच श्रम सम्झौता हुनु अनिबार्य छ।

2) श्रम सम्झौता बिना नेपाल सरकार या नेपाली राजदुताबासद्वारा निर्धारण गरिएको नेपाली श्रमिकको तलब भत्ता र अन्य सुबिधा साउदी सरकारबाट अनुमोदन नभए दिर्घकालमा भरपर्दो नहुन सक्छ ।

3) कुट्नैतीक नियोग वा नेपाली राजदुताबासले नियामक निकायको भन्दा पनि श्रम सम्झौतामा उल्लेख गरिएका बुँदाहरु तथा नेपाल सरकार, श्रम मन्त्रालय या बैदेशिक रोजगार बिभागद्वारा जारी नियमहरु कार्यन्वयन (यदी कार्यन्वयन नभएको पाइएमा) को लागि त्रीपक्ष (श्रमिक, Manpower Recruiting Agency र साउदी कम्पनि) बिच एक सहज कर्ता वा मध्यस्त निकायको भूमिका निर्बाह गर्नु राम्रो हुन्छ ।

4) श्रम सम्झौता मा श्रमिकको क्षमता र दर्जाको आधारमा श्रमिकले पाउने तलब भत्ता, बोनस र अन्य सुबिधाहरु उल्लेख गरिनु पर्दछ र श्रमिकका अधिकारहरु सुनिश्चित गरिनु पर्दछ।

5) साउदी सरकार/कम्पनीहरुलाई के कस्ता श्रमिकहरुको खाँचोपर्छ, सो सोही अनुसारको श्रम शक्ती उपलब्ध गराउनकोलागि नेपालमा तालिम केन्द्रहरुको स्थापना गरिनु पर्दछ।

6) Nepal का Manpower Recruiting Agency हरुले रोजगारदाता कम्पनीको माग अनुसार दक्ष्य र तालिम प्राप्त श्रमिक आपुर्ती गर्नु पर्दछ ।

7) नेपालमा भएका जनसक्ती आपुर्ती केन्द्र, Manpower Recruiting Agency हरु र तिनिहरुका एजेन्टहरुलाई नियमित (Update) गरी बैदेशिक रोजगार बिभागले आफ्नो वेब साई मा राख्नु पर्दछ।

8) साउदी कम्पनीहरुलाई श्रमिकको जरुरत परे पश्चात दुई देश बिच भएको श्रम सम्झौता अनुसार निर्धारण गरिएका कागजपत्रहरु तयार गरी सम्बन्धित निकायबाट प्रमाणित गराई आँफुले रोजेको Manpower Recruiting Agency लाई दिनु पर्दछ।

9) सोही प्रमाणित कागज पत्रको आधारमा सरकारले Manpower Recruiting Agency लाई श्रमिक उपलब्ध गराउने अनुमती दिनु पर्दछ।

10) आँफुले पठाएका श्रमिक हरुले करार अबधी भित्रमा करारमा उल्लेख भए अनुसारको सेवा सुबिधाहरु पाए नपाएको बारेमा Manpower Recruiting Agency हरुले कम्पनीमा गएर जानकारी लिनु / निरिक्षण गरिनु पर्दछ र यदी नपाएको खन्डमा दिलाउनु पर्दछ ।

11) साउदी कम्पनीहरुले श्रमिक आयात गर्दा सम्पूर्ण खर्चहरु बेहोर्ने हुँदा Manpower Recruiting Agency हरुले श्रमिकबाट लिदै आईरहेका तेस्ता शुल्कहरु लिनु हुँदैन र Manpower Recruiting Agency हरुले रोजगारदाता कम्पनीहरुबाट आफ्नो कमिशनका साथसाथै श्रमिक आपुर्ती गर्दा लाग्ने सम्पूर्ण खर्चहरु लिन सक्नु पर्दछ।

12) श्रम सम्झौतामा उल्लेख गरिएका बुँदाहरु समय सापेक्ष पुनराबलोकन गरिनु पर्दछ।




_______________________________________________
e-mail: dibb4u@gmail.com
Cell # 0593376990
.

Posted on : June 28, 2012, 8:41 pm

Source :


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha
 थप शिर्षकहरु
•»बेल्जियममा नेपाली समुदायमा देखिएको दृष्टिकोण
•»एनआरएनए साउदी अरबको आगामी कार्यकाल २०१३-१५ का लागि कार्य नीति
•»एनआरएनएमा मेरा अनुभूतिहरू
•»रगतले लतपतिएको तयारी पोशाक र संवेदनाहीन बंगलादेशी सरकार
•»साउदी अरबमा एन आर एन ए बिबादमा : एक चर्चा
•»बैदेशिक रोजगारसँगै बढ्दो गृहस्थी-टुटाई
•»मातातीर्थ औसीको दिन पनि यिनलाई कुनै सन्तानले सम्झेनन् ...
•»श्रमिक दिवस एक चर्चा
•»पत्रकारको डायरीबाट
•»एन. आर. एन. र मध्यपूर्वका नेपाली
•»सेक्स म्युजियम, रेडलाइट एरिया र हामी मूर्ख
•»घरेलु मजदुरको समस्याको पहिचान र समाधानका आधारहरु
•»हामी कहाँ कहाँ चुक्यौं र अब गर्ने के ?
•»महिला हिंसा बन्द गरौ।
•»रंगीन खासा र यौनको व्यापार
•»मलेसिया नेपाली कामदारहरुको असुरक्षित गन्तब्य बन्दै
•»यो सालाँ नि पुन्टेलाई नैयैं किताव किन्न पर्लास्तो भो बूढी
•»बहाना रंग, नियत भंग
•»आफैं कठघरामा उभिनु नपरोस्
•»साउदी अरबमा १ बर्ष देखि पिडितले देखेका र झेलेका ब्यथा
•»एनआरएनहरूको लगानीको प्रश्न
•»कला र कार हाम्रा गहना
•»परिबर्तनशिल सोच आजको आवश्यकता
•»अमेरिकालाई नेपाल जस्तै बनाउने ठान्नु हुन्न
•»साउदीको दमाममा नेपाली पासपोर्टको सेवाशुल्क कति ?
•»राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायका नाममा कनकमणीहरुको राष्ट्रघाति गतिविधी
•»मार्क्स, लेनिन, माओ ठमेलका ट्यापे !
•»महेन्द्र र बिपीसँग गाँसिएको नेपाली राजनीति
•»मञ्जरीको मृत्यु !
•»एनआरएनको गोरखधन्दा : झोलामा खोला
•»‘सुन्दरी प्रतियोगिता’का विरोधका कारणहरू
•»सम्पादक नं. ४२० ("कथा")
•»अमेरिकामा नेपाली तुजुक काम लाग्दैन
•»ठूला ब्यक्ति ठूला हुँदैनन्
•»बैदेशिक रोजगारमा रोकिएन घुसखोरी
•»भ्यालेन्टाइन : भ्रम र यथार्थ
•»माओवादी नेतृत्वमा महिला: ठट्टैमात्र
•»नारी प्रति गिद्धे दृष्टि त्याग गर
•»खुईलिदै गएको नेपाली समाजको ईतिहास
•»साउदीमा नेपाली कामदारहरू समस्यामाः समय छंदै बिचार पुर्याऊं
•»भाषा भाबी पिढीको लागि संरक्षण गर्नुपर्छ
•»सेक्स टोय अर्थात खेलौनासँग सहवास
•»सीता मातादेखि सीता राईसम्म !
•»आफ्नी आमा श्रुती र हजुरबा वीरेन्द्रको फोटो हेर्दै आँसुमा डुबिरहेकी, गिर्वाणी
•»एकिकृत नेकपा माओबादीको महाधिवेशन र प्रवाशी नेपालीहरुको अपेक्षा
•»लोकतन्त्रको परिभाषा
•»कुर्शीको मोह त्याग्न नसके भुमरीमा परिने निश्चित
•»"म" हुँ मरुभूमिको लाउरे
•»यसरी फेल भयो राष्ट्रपतिको प्लान
•»राष्ट्रपतिको 'प्लान बी’ के छ ?
•»राष्ट्रपतिको अर्को झापड
•»अमेरिकामा गाजा वैधानिक र गजडी दंग
•»तिहार : दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र सम्बन्ध
•»अरबमा खसेका केशको मूल्य
•»यहीँ छ काम र दाम
•»म, मेरो देश र मोरक्को
•»दशैं केही पीडादायक सम्झना
•»महिला सताउने महिलाकर्मीका दुई जिब्रे कुरा
•»खाडिका डोरी लाहुरे !
•»हो, हामी छुट्टियौं : मनिषा कोइराला