| Wednesday March 10, 2010 |
|
राकेश कार्की,लस् एन्जेलस्
Photos speak truth

पाल्पाको मगर गाउँ बौघगुम्बामा ग्रामिण पर्यटन विकाश होमस्टे शुरु भएपछि पाहुनाहरुको स्वागत गरिदै । १ सय ७४ घर धुरी मगर र १ घर मात्रै ब्राम्हण जातीको बसोवास रहेको बौघगुम्बा गाविसको वडा नम्बर ४, ५, ६ र ७ वडाको गुम्बा गाउँलाई फागुन २३ गते साँझबाट होमस्टेको औपचारिक उदघाटन गरिएको छ । तस्विरः नेपालअरब
Post Date: March 9, 2010, 2:42 pm

नारी दिवशको अवसरमा मयुर नाँच नाच्दै रुकुमका महिला । Photo: Nerendra KC
Post Date: March 9, 2010, 7:28 am
::::::: Previous :::::::





Events Gallery
Public Poll