Wednesday June 19, 2013

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ५ औं अधिवेशन सम्पन्न,कार्यसमिति निर्बिरोध चयन. :::::: अष्ट्रियामा चम्किदै छन् विनय कार्की. :::::: “तँ घर जान पाउदैनेस, तं यही मर्नुपर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला) . :::::: कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. :::::: रेडियो वालिङ्लाई १५ हजार अमेरिकि डलर ।. :::::: एमाले क्षेत्र २ चितवनको समिक्षा शक्तिखोरमा . :::::: हामी को हौ.... :::::: चौथो अन्तरराष्ट्रिय नेपाली कविता महोत्सवको नतिजा घोषणा . ::::::

Interview/Talks

'मेरै नेतृत्वमा सहमतीय सरकार'-प्रधानमन्त्री बाबुराम भट्टराई

New Page 1 मुख्य तीन दल र मधेसी मोर्चाले संविधान निर्माणका विवाद टुंग्याउन राष्ट्रिय सहमतिको सरकारलाई फेरि 'बार्गेनिङ' को विषय बनाएका छन् ।

केही दिनदेखि शासकीय स्वरूप र संघीयतामा गहन छलफल गरिरहेका दलहरूले आइतबारबाट राष्ट्रिय सहमतिको सरकारको विषयतर्फ बढी ध्यान केन्द्रित गरेका छन् । सहमतिको सरकारको नेतृत्व आफैँले गर्ने चाहना गरेका प्रधानमन्त्री बाबुराम भट्टराईसँग संक्षिप्त कुराकानीः



फेरि सहमतीय सरकारको कुरो आएछ नि ?


हो, ७ बुँदे सहमतिमा राष्ट्रिय सरकार गठन गर्ने भनिएको थियो । संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा प्रवेश गरेकाले दलहरूबीच यसमा छलफल सुरु भएको हो । राष्ट्रिय सरकार बन्यो भने शान्ति प्रक्रिया र संविधान निर्माण टुंग्याउन सहज हुन्छ ।


कसरी बन्छ त त्यो सरकार ?


म प्रधानमन्त्री भएदेखि नै कांग्रेस-एमालेलाई सरकारमा सहभागी भई राष्ट्रिय सरकार बनाउने प्रयास भएको हो । उहाँहरू आउनुभएन । यतिबेला शान्ति र संविधान निष्कर्षमा पुग्नै लागेका बेलामा सहमतिको सरकार बनाएर अघि बढ्नुपर्छ भन्ने हो ।


तपाईंले राजीनामा दिएपछि मात्र राष्ट्रिय सरकार बनाउने अडान कांग्रेस-एमालेले राखेका छन् नि ?


प्रमुख दलहरूको बैठकमा उहाँहरूले पहिले राजीनामा अनि सहमतिको सरकारको कुरा गर्नुभएको छैन । संविधान निर्माण निष्कर्षमा पुग्न लागेका बेला पहिले राजीनामा दिनुपर्छ भन्ने कुरा सुहाउँदैन । त्यसो गरे फेरि सहमति खोज्न गाह्रो हुन्छ । मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ भन्ने कुरा भइरहेको छ । बरु त्यसका लागि मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्छ । किनकि सबै पार्टी सरकारमा सहभागी हुँदा मन्त्रालय बाँड्नुपर्ने हुन्छ ।


उसो भए तपाईं राजीनामा गर्नु हुन्न ?


यही सरकार राष्ट्रिय सहमतिको बन्छ । पहिले राजीनामा दिने अनि सहमतिको सरकार बनाउने कुरा हुँदैन । मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनेपछि, त्यसपछि कांग्रेसको नेतृत्वमा सहमतिको चुनावी सरकार बन्छ । त्यसबारे छलफल भइरहेको छ ।


दलहरू सहमतिमा कहिले पुग्छन् ?


सबै छलफल सकारात्मक भएका छन् । राज्य पुनसर्ंरचना, शासकीय स्वरूपबारे सहमति नजिक पुगेको छ । छिट्टै सहमति बन्ने विश्वास बढेको छ ।


Posted on : 0000-00-00

Source :http://www.ekantipur.com/nep/2069/1/18/full-story/346940.html


More Topics
•»

बिहेको लागि अझै तीन वर्ष समय तोकेकी छु-गायिका सुनिता दुलाल

•»

न्युड सिनलाई मैले सहज रूपमै लिए-नायिका अरुणिमा लामा

•»

गरीव देशको धनी भनेर चिनिने मन छैन-उपेन्द्र महतो

•»

अमेरिकाले अब नेतृत्व लिने समय आएको छ -प्रल्हाद केसी

•»

Interview with Dilshova Shrestha

•»

महिला ट्राफिकमा पनि ग्ल्यामर

•»

यति धेरै माया नदेऊ अटाउने मुटु छैन-गायिका सविना कार्की

•»

गायिका मल्लिका कार्कीसँग जम्काभेट

•»

मलाई एमाले छाड्दा पीडाबोध भएको छ : झा

•»

ऋषि धमला: पहिले हकर, पत्रिका बेच्थे, ऐले PM को बेडरुमसम्म

•»

देश अब अगाडि बढ्यो : रेग्मी

•»

सडकबाटै यो सरकारलाई विस्थापित गर्छौ : वैध

•»

राजेशकी प्रेमिका भन्छिन्,-'उहाँलाई प्रेम गर्नै आउँदैन'

•»

दर्शकले रुँदै हेरे मैना

•»

ब्लु फिल्म घीन लाग्छ- शोभिता सिंखडा, नायिका

•»

हेटौंडा-काठमाडौं सुरुङ मार्ग चार वर्षमा बनाउँछौँ -जोशी

•»

दूतावासलाई डिमाण्ड (भिषा) प्रमाणिकरणको एकाधिकार दिइनुहुंदैन - किरण किशोर घिमिरे

•»

Mahima Silwal: Sex should involve Feelings, Emotions & Love

•»

सिम्पल खनालसँग जम्का भेट

•»

बाबुरामलाई के को सम्मानजनक बहिर्गमन ?

•»

नेपालमा छाडा सेक्स विक्दैछ-सरोज खनाल

•»

पूजनाकै शरीर हेर्ने मन छ त म के गरौं ?

•»

साउदी र कुवेत भुलेर पनि नजानू - मुना नेपाल श्रेष्ठ नेपाली साहित्य दूत, ओमान

•»

नायिका सविना कार्कीसँग हट टक

•»

राष्ट्रिय सहमतिको लागि गोलमेच सभामा जानैपर्छ-प्रकाण्ड, नेकपा-माओवादी

•»

‘मैले हात उठाएँ, सबैले एउटै पेशा गर्न मिल्दैन’-देवीप्रसाद

•»

फेरि पनि अध्यादेशबाट बजेट ल्याउन सकिन्छ

•»

कोही छैन, सिंगल नै छु

•»

छोडिदेऊ यार, म यस्तै छु

•»

"प्रेम अभिव्यक्ति गर्ने सुन्दर र अन्तिम माध्यम नै यौन"-जिया केसी (नायिका)

•»

म सिंगल नै हो : गायिका सुनिता दुलाल

•»

Interview With Sunil and Jharana Thapa

•»

संघीयतासहितको संविधानमा सहमति भए राजिनामा दिन्छु-प्रधानमन्त्री

•»

NRNAले खाडीका श्रमिकहरूको मन,आस्था र बिश्वास जित्न सकेको छैन – Dharam KC, President NRNA-NCC,KSA

•»

जनताको अल्टरनेटिभ पनि राजसंस्था हुनसक्छ : पूर्वराजा ज्ञानेन्द्र शाह

•»

शुश्मा कार्कीसँग अन्तर्वार्ता

•»

जीविकोपार्जन गर्न गाह्रो छ : गायिका रीमा

•»

'मेरै नेतृत्वमा सहमतीय सरकार'-प्रधानमन्त्री बाबुराम भट्टराई

•»

म एकदमै सेक्सी छु/ब्लु फिल्म हेर्दा काउकुती लाग्छ

•»

पुरुषले जानेर कसैको घर भत्काउँदैन