Thursday June 20, 2013

कतारमा सडक दुर्घटनामा नेपालीको मृत्यु. :::::: कांग्रेसका जनजाति जागे. :::::: हत्यको सम्वन्धमा बेलायतको रेडीङ्गमा स्थानिय नेपाली समुदाय र स्थानिय प्रसासन बिच अन्तकृया कार्यक्रम सम्पन्न ।. :::::: आठ लाख मजदुर सडकमा उत्रिए आन्दोलनकारीहरु पुनः संगठित सरकार सैनिक परिचालनको तयारीमा. :::::: माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ५ औं अधिवेशन सम्पन्न,कार्यसमिति निर्बिरोध चयन. :::::: अष्ट्रियामा चम्किदै छन् विनय कार्की. :::::: “तँ घर जान पाउदैनेस, तं यही मर्नुपर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला) . :::::: कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. ::::::

साहित्य/सृजना : कविता, गजल, हाईकु ...

श्रद्वाञ्जलि!ज्याक्सन् तिमिलाई


ईन्द्र थापामगर

माईकल
-१-
माईकल ज्याक्सन्,
तिमी,
पप सम्राट,
शताब्दि कै लिजेन्ड,

पप म्युजिक आईकन ।
-२-
तिम्रो मृत्युमा,
तिमीलाई थाहा छ ?
संसारभरका शोकालु फ्यानहरु र शुभचिन्तकहरु,
सिड्नी देखि बोगोटा,
टोकियो देखि रीओ,
सबैतिर सबै मर्माहित ।

सबै छापाहरु,
सबै रेडियोहरु,
सबै टिभीका च्यानलहरु,
अनि
सबै अनलाईन मिडीयाहरु,
कहि कतै अछुट रहेन् ।
बालक, युवा देखि बृद्वहरु,
राजनेता देखि सबै तह तप्काहरु,
-३-
संसार मै सर्वाधिक बिक्री ‘थ्रिलर’,
सायद नसुनेको र नहेरेको कोही होलान् ।
यति बेला,
तिम्रो मुनवाक नाँच,
ओ २ एरिना लण्डन १३ जुलाई,
नदेखिने भो ।

नेभरल्याण्ड -यान्च,
सधै सधैलाई सुनसान हुने भो ।
-४-
मृत्युले जीतेर पनि जीत्न नसकेको,
कति गहरुङ्गो मृत्यु ।
कति ठुलो रिक्तता ।
देशको सिमा, जाति र राष्ट्रियताले,
कैद गर्न नसकेको,
तिम्रो मृत्यु ।
पप म्युजिक आईकन तिमी ।
-५-
श्रद्वाञ्जलि !
श्रद्वाञ्जलि !!
श्रद्वाञ्जलि !!!

.

Posted on : July 5, 2009, 12:00 pm

Source :



Archieve Literature Headlines


 थप शिर्षकहरु ::कविता/गीत/गजल/हाइकु

यात्रा संस्मरण/कथा/विश्लेषण आदि