Tuesday September 07, 2010

प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,   वाहय उपनिवेश समाप्त नपारेसम्म संविधान बन्दैन : गुरुङ ,   मनकामनामाको साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः गुरुङ ,  

साहित्य/सृजना : कविता, गजल, हाईकु ...

भुपेन्द्र महतको गीत गजलको आल्बम बिमोचन


कोलोराडो स्थित याक एन्ड यति रेस्टुरेन्टमा यही जुन २५ तारिखमा संगीत र साहित्यिक बातावरणमा गीतकार भुपेन्द्र महतको "अभीप्शा" (गीत गजलको आल्बम)को बिमोचन बरिस्ठ साहित्यकार तथा गजलकार मनु बज्राकी र ख्याती प्राप्त संगीतकार हिरण्य भोजपुरेको हातबाट सुसम्पन्न भएको छ ।

उक्त कार्यक्रमको उदघोषण गर्नु हुँदै अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष ज्ञानेन्द्र गदलले महतका गीत र गजलको बारेमा प्रकाश पर्नु भएको थियो भने साहित्यकार बज्राकिले महतको गीत र गजल यात्राको निरन्तरता र सफलताको शुभकामना दिनुभएको थियो। साथै संगीतकार भोजपुरेले बिदेशमा बसेर पनि गीत संगीतलाई योगदान दिने कार्यको सरहाना गर्दै बधाई दिनुभएको थियो ।
BHUPENDRA MAHAT
नेपालका ख्याती प्राप्त स्वरहरु (राम कृष्ण ढकाल ,राजेश पायल राइ , सत्यराज आचार्य , यमबराल ,शिशिर योगी ,शिधु मल्ल ,सपना श्री ,टिका भण्डारी ,प्रकाश श्रेष्ठ ,अनामिका मल्ल, मनिषा पोखरेल र ग्यल्जेन बम्जन)ले सजिएका उक्त अल्बम भित्र १२ वटा गीत गजल भएको गीतकार महतले जानकारी दिनुभएको थियो ।

कार्यक्रमको अर्को भागमा हरिश माथेमा ,अनिता सुब्बार राजु लामाको संगीत साँझले दर्शकहरुलाई तताएको थियो । अनिता सुब्बाको नेपाली र हिन्दी गीतले रातको एक बजेदर्शकहरु एकनासले नाचेर आनन्द लीइ रहेका थिए ।
BHUPENDRA MAHAT
BHUPENDRA MAHAT
BHUPENDRA MAHAT.

Posted on : June 28, 2010, 2:04 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve Literature Headlines


 Recent Comments