Thursday June 20, 2013

कांग्रेसका जनजाति जागे. :::::: हत्यको सम्वन्धमा बेलायतको रेडीङ्गमा स्थानिय नेपाली समुदाय र स्थानिय प्रसासन बिच अन्तकृया कार्यक्रम सम्पन्न ।. :::::: आठ लाख मजदुर सडकमा उत्रिए आन्दोलनकारीहरु पुनः संगठित सरकार सैनिक परिचालनको तयारीमा. :::::: माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ५ औं अधिवेशन सम्पन्न,कार्यसमिति निर्बिरोध चयन. :::::: अष्ट्रियामा चम्किदै छन् विनय कार्की. :::::: “तँ घर जान पाउदैनेस, तं यही मर्नुपर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला) . :::::: कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. :::::: रेडियो वालिङ्लाई १५ हजार अमेरिकि डलर ।. ::::::

साहित्य/सृजना : कविता, गजल, हाईकु ...

सबै उल्टै उल्टो भईरा'छ


रामु गैरे अर्घाखाँची चिउरामाटी, हाल दुबइ

जन्मदा खेरी भन्थे रे पण्डितले
यो बालक धेरै भाग्यमानी हुन्छ भनेर
नुवारन गराउदा भन्थे रे
देश बिदेशमा राम्रो नाम कमाउनेछ
के को होस् सबै उल्टै उल्टो भईरा'छ


भात खुवाउँदा भन्थे रे
कति सन्तोष भएर हाँसिरहेको छ
यस्को जिबनमा सदैब हाँसो छाउनेछ
के को होस् सबै उल्टै उल्टो भईरा'छ


३ ,४ कक्षामा हुँदा शिक्षकले भन्थे
तिमीले माथिसम्म पढेर
ठुलो नाम कमाउँनेछौ भन्थे
के को होस् सबै उल्टै उल्टो भईरा'छ

छ सात क्लासमा हुँदा शिशकले भन्थे रामु
तिमीलाई तिम्रो दाजु भाउजुको धेरै सहयोग पाइ
धेरै माथि सम्म अधायान गर्ने छौ
के को होस् सबै उल्टै उल्टो भईरा'छ
हात हेराउदा जोतिशिले भन्थे
तिमीलाई बिदेसको योग छैन
परिवार सँगइ आफ्नै देशमा काम गर्छौ

के को होस् सबै उल्टै उल्टो भईरा'छ.

Posted on : April 19, 2012, 6:51 pm

Source :



Archieve Literature Headlines


 थप शिर्षकहरु ::कविता/गीत/गजल/हाइकु

यात्रा संस्मरण/कथा/विश्लेषण आदि