Wednesday June 19, 2013

“तँ घर जान पाउदैनेस, तं यही मर्नुपर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला) . :::::: कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. :::::: रेडियो वालिङ्लाई १५ हजार अमेरिकि डलर ।. :::::: एमाले क्षेत्र २ चितवनको समिक्षा शक्तिखोरमा . :::::: हामी को हौ.... :::::: चौथो अन्तरराष्ट्रिय नेपाली कविता महोत्सवको नतिजा घोषणा . :::::: कटअफ डेट-असार मसान्त. :::::: एमाओवादी केन्द्रीय समिति बैठक जारी. ::::::

साहित्य/सृजना : कविता, गजल, हाईकु ...

कुरा मीठो मझेरीको


सुनिल सङ्गम

कुरा मीठो मझेरीको पानि पँधेरीको
भन्छन् सबै मीठो हुन्छ माया अँधेरीको

कस्तो कस्तो कुरा गर्छन् साथी सङ्गीहरू
तिमी पनि लुकीचोरी आऊ न माया बरु

थकाइ मीठो चौतारीको हावा सल्लेरीको
भन्छन् सबै मीठो हुन्छ माया अँधेरीको

होसै हुन्न भन्दा रै'छन् पिरतीको मातमा
झस्किएर तिमीलाई नै खोज्छु मध्यरातमा

याद मीठो बालापनको सपना तन्नेरीको
भन्छन् सबै मीठो हुन्छ माया अँधेरीको











.

Posted on : July 22, 2012, 6:04 pm

Source :



Archieve Literature Headlines


 थप शिर्षकहरु ::कविता/गीत/गजल/हाइकु

यात्रा संस्मरण/कथा/विश्लेषण आदि