Tuesday June 18, 2013

कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. :::::: रेडियो वालिङ्लाई १५ हजार अमेरिकि डलर ।. :::::: एमाले क्षेत्र २ चितवनको समिक्षा शक्तिखोरमा . :::::: हामी को हौ.... :::::: चौथो अन्तरराष्ट्रिय नेपाली कविता महोत्सवको नतिजा घोषणा . :::::: कटअफ डेट-असार मसान्त. :::::: एमाओवादी केन्द्रीय समिति बैठक जारी. :::::: एनेकपा माओवादीसंग एकता सम्भव छैन: गजुरेल. ::::::

साहित्य/सृजना : कविता, गजल, हाईकु ...

गरिबीको अभाब टार्न सकिन


कल्पना पौडेल

गरिबीको अभाब टार्न सकिन
भत्केको घर छ बार्न सकिन

बर्षौ बित्दैछ प्रदेशमा जीवन
यो भाग्य सँग नी हार्न सकिन

दु;खीया देखेर चस्किन्छ छाती
सन्तानलाई खुशी पार्न सकिन
जति संघर्ष गरेपनी यस्तै भो
खोटी यो कर्म नकार्न सकिन
...

'कल्पना'को संसार मात्र सजाए
झुप्रो बाट महलमा सार्न सकिन !!




**************
कल्पना पौडेल "जिज्ञासु"
गैडाकोट,४,नवलपरासी

.

Posted on : August 7, 2012, 4:12 am

Source :



Archieve Literature Headlines


 थप शिर्षकहरु ::कविता/गीत/गजल/हाइकु

यात्रा संस्मरण/कथा/विश्लेषण आदि