Friday May 24, 2013

साउदीको चौथो महाधिवेशनको आर्थिक प्रतिवेदन र्सार्वजनिक. :::::: शिक्षक सेवा आयोगको परीक्षामा करिब पाँच लाख सहभागी हुँदै . :::::: घटनास्थलको अनुसन्धान गर्दा कपडा र चप्पल भेटियो: पुर्वसभासद् मियाको हत्याबारे छानविन गर्न समिति गठन. :::::: प्रवासी महिला संघ युएईद्वारा मदन-आश्रित स्मृति दिबस सम्पन्न. :::::: अध्यक्ष प्रचण्डद्धारा सहिद स्मृति स्तम्भको उद्घाटन. :::::: साउदी अरबमा पिडितहरु नै खटिए उद्दार गर्न . :::::: स्याङ्गजा सहयोग समाज युएईको शारजाह /अजमान क्षेत्रिय समितिको अधिवेसन सम्पन्न. :::::: हेटौंडा-कुलेखानी-काठमाडौं सुरुङमार्ग बनाउन सरकारले स्विकृती दियो . :::::: साउदी महिला बुर्का नलाइ सगरमाथा चुचुरोमा. :::::: पेट्रोलियमको वार्ता मिलेन. :::::: एनआरएनए साउदीको चौथो महाधिवेशन सम्पन्न. :::::: दुर्गन्धित वागमती सफा गर्न वागमतीमै पसे राजेश हमाल . :::::: साउदीमा १७ नेपाली चेलीको बिचल्ली मालिकले गरे शारीरिक शोषण. :::::: तास र रक्सीले दुबईमा नेपालीले नेपालीको हत्या गरे . :::::: नेपाली समाज युएइको पदबहाली कार्यक्रम सम्पन्न. :::::: मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग. :::::: चितवन समाज, युएईको अधिबेसन हुने . :::::: अमेरिकी राजदूत पिटर बोडेले एएनए सम्मेलनलाई सम्बोधन गर्ने . :::::: रानाबहादुर तामांगले गरे साउदी अरबमा आत्महत्या. :::::: नाई संघले कपाल र दाह्रीको ज्याला वढायो. ::::::



एमालेका जनजाती नेता राजेन्द्र श्रेष्ठद्धारा नयाँ पाटी खोल्ने घोषणा

काठमाडौ, ९ जेठ । नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठले एमालेको सात प्रदेशको प्रस्ताव आदीबासी जनजातीको भावना विपरित भएकोले त्यसलाई तत्काल नसच्याए नयाँ पाटी खोल्ने चेतावनी दिएका छन । रिपोर्र्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले नयाँ पाटी खोल्ने तयारी जारी रहेको जानकारी दिदै आफूहरुले खोल्ने पाटी जातीय पाटी नहुने बताए ।

साक्षात्कारमा श्रेष्ठले बहुपहिचानमा आधारित एमालेको सात प्रदेशको संघीयता आफूहरुलाई मान्य नभएको भन्दै यस्तो अवस्थामा एमालेमा बसिरहन नसक्ने स्पष्ट पारे । उनले भने-म एमालेकोलागी मात्रै जन्मेको होईन । एमालेले निस्कासन गरे म आङकाजी बन्न तयार छु । हात खुट्टा बाधेर सिस्नोले हानेर एमालेभित्र बसिरहनु पर्छ भन्ने छैन ।

एमाले नेपाली काग्रेसले अगाडि सारेको संघीयतामा गएको भन्दै अब पार्टर्ीीे नाम नेकपा नेपाली काग्रेस राख्न सुझाव दिए ।

Posted on : June 23, 2012, 6:16 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:

visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha

Archieve News Headlines


 Recent Comments