
माओवादी संघिय राज्य संरचनाको अभ्यासमा
नेकपा माओवादीका नेता एवम् पश्चिमाञ्चल अन्तरराज्यसमितिका संयोजक पोष्टबहादुर वोगटी दिवाकरले संविधानसभाको निर्वाचनवाट साम्राज्यवाद र विस्तारवादको जाललाई परास्त गर्न माओवादी सफल भएको बताएका छन् ।
नियम मिचेर शिक्षिकालाई नियुक्ती
नवलपरासीको तिलकपुर गाउ“ विकास समितिमा रहेको बसन्त माध्यमिक विद्यालयमा निम्न माध्यमिक तहका लागि परीक्षा लिएर नियुक्ति निर्णय गरेका शिक्षिकालाई नियम मिचेर विद्यालयका प्रधानाध्यापक केवशदास खनालले माध्यमिक तहमा नियुक्ति गरेका छन् ।
बढ्दो गर्मीसगै हुने ज्वरो, रुघा-खोकी, आखा पाक्ने लगायत रोगका विरामीहरु दैनिक ३०/४० जनाको हाराहारीमा उपस्वास्थ्य चौकीमा उपचारका लागि जाने गरे पनि औषधि अभावका कारण त्यसै र्फकनु परेको स्थानीय बासिन्दाले बताए ।
साउदीको जेद्धामा फेरि अर्को नेपाली हृदयघातको शिकार
जेद्धा सउदी अरबमा गत २९ गते आइतबार राती पाँचथर जिल्ला याङ्गनाम गा.वि.स.वार्ड नम्बर २ का गोपाल रिजालको मृत्यू भएको छ । राती को ड्यूटी भएकोले दिउँसो २ बजे सुतेका उनी रातीको १० बजे पछि मृत भएको थाहा पाईएको थियो ।
राजमार्गमा दाउरा ब्यापार : दाउरा बिक्न मुस्किल छ गरीबको
परासी (नवलपरासी) ३० बैशाख । पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट सडक खण्डको बीच जंगलमा राजमार्गमा दाउरा राखेर ब्यापार गरेको आजभोली दिनहु देख्ने गरिन्छ ।
हिमाली स्वयत्त प्रदेश सम्बन्धि बैठक सम्पन्न
काठमाणडौ २९ बैशाखका दिन कमलादी स्थित् हिहोटल रोयल सिङ्घिमा "हिमाली लोकतन्त्रिक गणतन्त्रिक नागरिक मन्च"को आयोजनमा एक छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
विश्व कविता अवार्ड कवि नवोदितलाई
केन्ट/प्रवासमा नेपालीहरुको सेवामा समर्पित बि.एफ.बि.एस.गोर्खा रेडियो, यु.के. को तत्वाधानमा आयोजित प्रथम "विश्वव्यापी खुल्ला कविता प्रतियोगिता" २००८ का विजयी प्रतिभाहरुलाई मे १० तारिख एक बिशेष कार्यक्रम बीच पुरस्कार प्रदान गरियो ।
दक्षिण कोरियामा “सबिधान सभामा नेपाल आदिबासी जनजातिको भूमिका” बिषयक अन्तर्क्रिया कार्यक्रम हुने
माईग्रेन्टस् आरिराँङ फेस्टिभलको अबशर पारेर नेपाल आदिबासी जनजाती माहासघ दक्षिण कोरियाले गरेको चिट्ठा प्रतियोगीताको नतिजा सार्बजानिक गरिएको छ ।
नेकपा माओवादी जिल्ला संगठन समिति सल्यानको प्रेस वक्तव्य
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानले हाम्रो पाटी र मगरात राज्य समित सदस्य क. ज्वाला प्रती लक्षित गदै २०६५ वैशाख २७ गते ......
•यू.ए.इ.मा काम गर्न आउने नेपालीले ध्यान राख्नुपर्ने कुराहरु
•जिरो
•गजल
Usually, schools and companies use blocking software to block some websites from being visited by the students or employees. ...
It will give us enormous pleasure to introduce you to an astounding view of the world's highest peak....
•A teenager daughter wrote a letter to her father
•Classic Definitions & Cool Meanings