Thursday September 09, 2010

लिस्बनको इस्त्रेला पार्कमा दिल खोलेर नाचे चेलीबेटीहरु,   सातौं पटकको चुनावमा पनि मुलुकले पाएन प्रधानमन्त्री ,   प्रधानमन्त्रीको सातौं चरणको निर्वाचन आज, प्रचण्ड बहुमत नजिक,   अपाङ्गको लागि राहतकोष खडा ,   सिन्धुपाल्चोकको भोटेकोशीमा बस खस्दा पाँचको मृत्यु ,   अनमिनको म्याद थपको जिम्मा काम चलाउ प्रमलाई,   अनिवार्य उपस्थितीको लागि माओवादीको ह्वीप ,   प्रम नेपालले राष्ट्रसंघीय महासभामा भाग नलिने,   जनकपुरमा हत्या गरिएका माओवादी कार्यकर्ताको उत्खनन् ,   बारामा शिक्षकको हत्या,   युवा संगीतकार चोक गुरुङ्गको नवीनतम गीति एल्बम "प्रकट"माथि अन्तरक्रिया कार्यक्रम सम्पन्न,   इटालीमा महिलाहरुको चाड तीज,   इजरायलमा १४५ औं मोती जयन्ती कार्यक्रम तथा कवियित्री दिप्स शाहको “आगो” विमोचित,   सातौं चरणको निर्वाचन भदौ २२ गते ,   संयुक्त लोकतान्त्रिक मधेसीबाट फोरम अलग,   टेप प्रकरण प्रधानमन्त्री चुनावलाई प्रभाव पार्ने षडयन्त्रः माओवादी ,   देउवाको आफ्नै प्यानल घोषणा,   प्रधानमन्त्री चयनका लागि आइतबार भएको छैटौं चरणको निर्वाचन पनि व्यर्थ,   टेप कहाँबाट आयो ?,   करणीको प्रयास गर्ने शिक्षक प्रहरी हिरासतमा,  



हंङकंगबाट प्रकाशित साहित्यिक पत्रीका साब्लाबुङ्ग (शब्द पुष्प) को दोश्रो अंक सार्वजनिक

Magarson Thapa

नेपाली साहित्य कला डट कम को विश्व साहित्य कला यात्रा क्रममा सुकर्म ब्याण्डको संगितमा कविता गोष्टी हंङकंगमा सम्पन्न भयो । मोमिला अधक्ष्य रहेको सो गोष्टीमा नेपाल र हंङकंगका कविहरूले कविता बाचन गरेका थिए । समारोहलाई प्रा. डा. गोविन्द राज भट्टराईले सम्बोधन गरे । कार्यक्रममा हंङकंगबाट प्रकाशित साहित्यिक पत्रीका साब्लाबुङ्ग (शब्द पुष्प) को दोश्रो अंक प्रा. डा. गोविन्द राज भट्टराई, सरु भक्त, उषा शेरचनले संयुक्त रूपमा सार्वजनिक गरे ।

सो पत्रीकामा प्रा. डा. गोविन्द राज भट्टराई, डा. ईन्द्र बहादुर राई, डा. ध्रुब चन्द्र गौतम, डा. कृष्ण प्रसाद दाहाल, डा. बेन्जु शर्मा, डा. प्रभा कैनी, बैरागी काईला, नरेन्द्र राज पौडेल, युवराज नयाँ "घरे", तेजेश्वर बाबु ग्वंग लगायत दार्जीलिङ्ग, हंङकंगका बरिष्ट साहित्यकारहरू रहेको सो पत्रीकामा आवरण लेख बरिष्ट समालोचक स्व. कृष्ण चन्द्र सिंह प्रधानको रहेको छ । स्मरण होस्, यो समालोचना नै स्व. प्रधानको जीवनको अन्तिम समालोचना रह्यो । पत्रीकाको सम्पादन राज कुमार राईले गरेका छन् ।

Posted on : July 27, 2010, 2:44 pm

Source :


Post your comments:

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Comments on topic:


Archieve News Headlines


 Recent Comments