Thursday May 23, 2013

घटनास्थलको अनुसन्धान गर्दा कपडा र चप्पल भेटियो: पुर्वसभासद् मियाको हत्याबारे छानविन गर्न समिति गठन. :::::: प्रवासी महिला संघ युएईद्वारा मदन-आश्रित स्मृति दिबस सम्पन्न. :::::: अध्यक्ष प्रचण्डद्धारा सहिद स्मृति स्तम्भको उद्घाटन. :::::: साउदी अरबमा पिडितहरु नै खटिए उद्दार गर्न . :::::: स्याङ्गजा सहयोग समाज युएईको शारजाह /अजमान क्षेत्रिय समितिको अधिवेसन सम्पन्न. :::::: हेटौंडा-कुलेखानी-काठमाडौं सुरुङमार्ग बनाउन सरकारले स्विकृती दियो . :::::: साउदी महिला बुर्का नलाइ सगरमाथा चुचुरोमा. :::::: पेट्रोलियमको वार्ता मिलेन. :::::: एनआरएनए साउदीको चौथो महाधिवेशन सम्पन्न. :::::: दुर्गन्धित वागमती सफा गर्न वागमतीमै पसे राजेश हमाल . :::::: साउदीमा १७ नेपाली चेलीको बिचल्ली मालिकले गरे शारीरिक शोषण. :::::: तास र रक्सीले दुबईमा नेपालीले नेपालीको हत्या गरे . :::::: नेपाली समाज युएइको पदबहाली कार्यक्रम सम्पन्न. :::::: मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग. :::::: चितवन समाज, युएईको अधिबेसन हुने . :::::: अमेरिकी राजदूत पिटर बोडेले एएनए सम्मेलनलाई सम्बोधन गर्ने . :::::: रानाबहादुर तामांगले गरे साउदी अरबमा आत्महत्या. :::::: नाई संघले कपाल र दाह्रीको ज्याला वढायो. :::::: घरेलु मजदुरको काठमाण्डौ जिल्ला समिति गठन अध्यक्षमा सान्ता लुइटेल. :::::: कान्तिपुरको गर्दो विश्वास, खुम्चिँदो प्रतिष्ठा. ::::::



सवै नेपालीलाई 'राष्ट्रिय परिचयपत्र'

केदार ओझा

काठमाडौं, भाद्र ३० - गृह मन्त्रालयले सबै नेपाली नागरिकलाई विशेष अंक उल्लेखित बहुउद्देश्यीय 'राष्ट्रिय परिचयपत्र' जारी गर्ने भएको छ । मतदाता परिचयपत्रसमेत मानिने यो परिचयपत्रले हरेक नेपालीले वयस्क भएपछि पाउने नागरिकता प्रमाणपत्रलाई विस्थापित गर्ने सरकारी अधिकारीले बताएका छन् ।

विकसित देशले नागरिकको सुरक्षा र सेवाका लागि 'सामाजिक सुरक्षा कार्ड' वितरण गरेझैं सरकारले नेपाली नागरिकलाई यो विद्युतीय कार्ड उपलब्ध गराउन लागेको हो । भारत सरकारले उसका नागरिकको परिचय, सेवा र सुविधाका लागि नागरिकताका साथसाथै 'रासन कार्ड' जारी गर्दै आएको थियो । तर सन् २०१० को सुरुदेखि सबै भारतीय नागरिकलाई रासन कार्डको सट्टा तस्बिर र अन्य विवरणसहितको 'राष्ट्रिय परिचयपत्र' दिने योजना थालेको छ । उसले यो परिचयपत्र वितरण गर्ने अभियान २०११ मा सम्पन्न गर्ने बताएको छ ।

मन्त्रालयले परिचयपत्र जारी गर्नका लागि आवश्यक पर्ने ऐनको मस्यौदा र नियमावली अन्तिम चरणमा पुर्‍याएको छ । यसमा एसियाली विकास बैंकको अनुदान सहयोग छ ।

मन्त्रालयले दाताकै सर्तअनुसार परिचयपत्र जा गर्ने कार्यमा आधुनिक प्रविधिबारे सहयोग गर्न अनुभवी परामर्शदाताका लागि टेन्डर आह्वान गरिसकेको छ । मन्त्रालयका अनुसार प्राविधिक सहयोगका लागि कोरिया, सिंगापुर लगायतका विकसित देशका प्राविधिकले चासो देखाएका छन् । छनोट हुने प्राविधिकले दस महिनाको पारिश्रमिक पाउने गरी २० महिना काम गर्नुपर्ने छ ।

मन्त्रालयले उक्त कार्यकै लागि छुट्टै विभागीयस्तरको 'राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र' स्थापना गरी त्यसको कार्यका निर्देशक पदमा सहसचिव नरेन्द्र दाहाललाई नियुक्त गरेको छ । निर्देशक दाहालका अनुसार कार्डमा व्यक्तिको फोटो, पूरा नाम-थर -नेपाली र अंग्रेजीमा), जन्ममिति/स्थान, स्थायी ठेगाना, दुवै हातको औंठाछाप र विशेष नम्बर हुनेछ । यो नम्बर नदोहोरिने र मरेपछि पनि अरूको नाममा नजाने गरी राखिन्छ । कार्डमा रहने 'चिप्स' र बार कोडमा भने अन्य दर्जनौं विवरण राखिनेछन्, जुन अत्यन्तै गोप्य हुनेछन् । गोप्य विवरणहरू सम्बन्धित जिम्मेवार निकायका अधिकृतबाहेक अरूले हेर्न नपाउने ग राखिने छन् । परिचयपत्रका विवरण तोकिएका अधिकारीले 'कार्ड रिडर' को माध्यमबाट मात्रै हेर्न सक्नेछन् । विकसित देशले पछिल्लो समय जा गरेको परिचयपत्रमा अरू कसैसँग नमिल्ने आँखाको 'रेटिना' को समेत रेकर्ड राख्न थालेका छन् ।

तीन तहको सुरक्षा प्रविधि अपनाइने यो परिचयपत्रको न्यूनतम मूल्य पाँच डलरसम्म पर्ने गृहका अधिकारी बताउँछन् । 'गृह मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, लोक सेवा आयोग लगायतका आठवटा सरकारी निकायलाई सहयोग गर्ने गरी यो परिचयपत्र जा गर्न लागिएको हो,' दाहालले भने ।

सरकारले ०६६/६७ को बजेटमा राष्ट्रिय परिचयपत्रको रूपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटोसहितको बायोमेटि्रक स्मार्ट कार्ड र केन्द्रीय अभिलेखन र सामाजिक सुरक्षाका लागि छुट्टै केन्द्रीय निकाय स्थापना गर्ने नीति पास गरेको थियो । निर्वाचन आयोगले ०६७/६८ मा संकलन गर्ने लक्ष्य राखेको १ करोड ८० लाख नेपाली नागरिकको विवरणलाई केन्द्रले पहिलो चरणमा उपयोग गर्नेछ ।

Posted on : September 15, 2010, 7:39 am

Source :ekantipur


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha

Archieve News Headlines


 More Topics
•»

अन्तरक्रिया कार्यक्रम

•»

फ्रान्सको कान्समा ऐश्वर्याको एक्सन (फोटो फिचर)

•»

गलत वाटोमा गुरु लागेपछि - छात्राहरुले प्रहरीमा उजुरी गरे (May 19, 2013)

•»

स्याङ्गजा सहयोग समाज अबुधावि क्षेत्रिय समितिको अत्यन्त जरुरी सुचना

•»

टेलिकमको इन्टरनेट महशुल घट्यो

•»

महिलाहरु आफ्ना पुराना ब्वायफ्रेन्डसँगै यौन सम्बन्ध राख्छन्

•»

हलिउड सेक्सी अभिनेत्री एन्जेलिना जोलीले स्तन गुमाइन

•»

बायोडाटा, सीभी र रिजुममा फरक र यसको उपयोग

•»

Murder 3 HOT BED SCENE

•»

जवानी बेच्ने धन्दा

•»

फेसबुक परी : राम्री देखेर एड हानेको नि

•»

सनी लियोनलाई दुबईमा नृत्य प्रदर्शन गर्न प्रतिबन्ध

•»

इ-सेवाबाट बैंक खाताबिनै रकम आदानप्रदान गर्न सकिने

•»

अव पथरीमा पनि खुल्यो सेक्स टोय हाउस

•»

एक मिनेटमा केके हुन्छ इन्टरनेटमा ?

•»

सात समुद्र पारिवाट पनि प्रेमीको योनाङ्ग छुन मिल्ने प्रविधि (भिडियो सहित)

•»

नेपाल चिन मैत्री समाज ,लुम्बिनी

•»

सनीको ब्लूफिल्म हेर्थे लादेन !

•»

प्रियंकाको ४५ सेकेन्ड लामो बेडसिन दृश्य

•»

नयाँ वर्ष २०७० को उपलक्ष्यमा प्रवासी नेपाली संघ युएईको तर्फवाट हार्दिक मंगलमय शुभकामना

•»

वलिहुड आइटम डान्समा पोर्नस्टार सन्नी लिओनी

•»

वलिहुड आइटम डान्समा वाजी मारिन् पोर्नस्टार सन्नी लिओनीले

•»

सहयोगको लागि अपिल (बिन्ति )

•»

बन्दमा काठमाडौंमा के देखियो ? (फोटो फिचर)

•»

"9 o'clock" की नायिका सुमिना घिमिरेद्धारा पत्रकारमाथि गालीको वर्षा : नायिका रेखा थापाले पनि सुमिनालाई नै गरिन् समर्थन

•»

एमाओवादी अध्यक्षले चीन भ्रमण गर्ने

•»

Saif Ali Khan likes me in every colour, claims Begum Kareena Kapoor

•»

नेपाली जनप्रगतिशिल मञ्च यु.ए.ई द्दारा प्रेस बिज्ञप्ति जारी

•»

अमेरिकामा होली (फोटोफिचर)

•»

२१ वर्षे युवतीले पाइन् ७ किलोको घोर्ले छोरो (फोटो फिचरसहित)

•»

फेसबुकमा नाङ्गो फोटो राख्नेलाई मार्न आह्वान, नाङ्गो क्रान्तिको तयारी

•»

कविता संग्रह " परदेशबाट पागलप्रेमी "

•»

रंगहरुको पर्व फागु पूर्णिमा (होली) र विकृतिहरु

•»

सामसुङको “ग्यालेक्सी-S४” सार्वजनिक

•»

श्रीमतीले धेरै सेक्स गर्न बाध्य पार्ने गरेकी भन्दै उजुरी

•»

इराक-अफगानिस्तानः सम्बोधन गर

•»

Camping @ saudi desert

•»

समाचारवाचिकाले पढिन् आफ्नै बिहेको प्रस्ताव

•»

nEHA sHARMA, ACTRESS

•»

सेक्सको मामिलामा महिलाहरू पुरुषभन्दा चार कदम अगाडि