Wednesday June 19, 2013

“तँ घर जान पाउदैनेस, तं यही मर्नुपर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला) . :::::: कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. :::::: रेडियो वालिङ्लाई १५ हजार अमेरिकि डलर ।. :::::: एमाले क्षेत्र २ चितवनको समिक्षा शक्तिखोरमा . :::::: हामी को हौ.... :::::: चौथो अन्तरराष्ट्रिय नेपाली कविता महोत्सवको नतिजा घोषणा . :::::: कटअफ डेट-असार मसान्त. :::::: एमाओवादी केन्द्रीय समिति बैठक जारी. ::::::



सुनामीपींडित जापानीहरुलाई नेपाली भोजन

अप्रिल १ तारिक शुक्रवार जापानको उत्तरपूवी क्षेत्र फुकुसिमाका सुनामी प्रभावित आठ सय भन्दाबढी जापानीहरुलाई एन आर एन जापानको सक्रियतामा जापानबासी नेपालीहरुले नेपाली स्वादको भोजन गराएर जापानीहरुको दुखमा आफूहरु पनि साथै रहेको सन्देश दिदैं सहयोगी भावनाको प्रदर्शन गरियो। एनआरएन जापानको अगुवाइमा एकहजार जनाको लागि भात चिकेन सुप करी र मुलाको अचारको प्रबन्ध गरेर फुकुसिमा आणविक उर्जा केन्द्रबाट करिब ४० किलोमिटरको दुरीको इवाकी सहरमा रहेका ३ वटा सेल्टर र इवाकी सहरको मेइसेइ बिश्वबिद्यालयको प्राङ्गणमा भूकम्प र सुनामी पींडितहरुको सहयोगार्थ गठित उद्धार समितिले उक्त नेपाली खानाको प्रबन्ध गरिएको हो । अन्तराष्ट्रिय निकाय र संचार माध्यमहरुले समेत विकिरणको प्रभाव क्षेत्र भित्र राखेको उक्त स्थानमा एनआरएन जापानका अध्यक्ष लालबहादुर केसी रोशनको नेतृत्वमा नेपाली टोली करिव १ हजार जना पींडित जापानीहरुको लागि खानाको जोहो गरी उद्धार टोली उक्त दिन बिहानै त्यसतर्फ प्रस्थान गरेको थियो ।

खाना खुवाउँदै गर्दा शिविरमा रहेका सयौं पींडित जापानीहरुसंग प्रत्यक्ष भेटेर टोलीले वास्तविक वस्तुस्थितिको अध्ययन तथा अवलोकन गरेको थियो । भूकम्प तथा सुनामी पछि तिन हप्ता वितिसक्दा पनि त्यस क्षेत्रका धारामा खानेपानी वितरण हुन सकेको छैन । इवाकी स्थित ताइरा खोग्यो माध्यमिक विद्यालयको सिविरमा आश्रय लिइरहेकी सुजुकी युकिकोले त्यहाँको अवस्था बताउँदै भनिन् यहाँ आएर अहिले सम्म तातो र नुनिलो खाना खान पाएका थिएनौं । मेरा श्रीमान् डायविटिजका रोगी हुनुहुन्छ तर खाने कुरा गुलियो पाउरोटी र केकहरुबाहेक अरु केही छैन । नखाए पनि नहुने खान पनि नहुने अवस्था छ । आज तपाइहरुले तातो भात र करी ल्याइदिएर धेरै गुण लगाउनु भयो । इवाकी मेइसेइ बिश्वबिद्यालय, चुओ दाई कुमिन खाइकान, चुओ दाई हिगासी प्राबि र ताइरा कोग्यो माबि गरी ४ वटा शिविरमा रहेका पींडितहरुलाई उद्धार समितिले भोजन गराएको हो ।

"हामी जापानमा बसेका नेपालीहरुको तर्फबाट आजको यो सानो सांकेतिक सहयोगकारुपमा भोजनको प्रबन्ध लिएर यहाँहरुको दुःखमा साथ दिन आएका छौं, यसलाई हामी नेपालीहरुको भावनात्मक सहयोग र सहानुभूतिकारुपमा लिईदिनुहोला" । एनआरएन जापानका अध्यक्ष तथा उद्धार तथा सहयोग समितिका उपसंयोजक रहनुभएका लालबहादुर केसी ’रोशन’ले भन्नुभयो।

कार्यक्रममा एन आर एन आइसिसिसका लागी जापानका प्रतिनिधी श्री अरुण श्रेष्‍ठ, एन आर एन जापानका सल्लाहकार डा. राम गिरी, उपाध्यक्ष श्री भुषण घिमिरे लगाएतका प्रतिनिधीहरु तथा जापानका बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, पत्रकार, समाजसेवी लगायतका २५ जना स्वयमसेवकहरुको उपस्थिती रहेको थियो। ४ वटा शिविरमा रहेका पींडित जापानीहरुलाइ खानाको साथै पेयपदार्थ, चाउचाउ, बच्चाबच्चीहरुका लागि खेलौना आदि पनि बितरण गरिएको थियो । नेपाली दूताबास, एनआरएन लगायतका यहांका बिभिन्न संघसंस्थाहरु उद्धार समितिमा आबध्द भई बिपत्तिका घडिमा जापानका नेपालीहरु एक भएर मिलेर काम गरिरहेका भए पनि कार्यक्रममा दुतावासको सहभागिता थिएन ।

एनआरएन जापानका अध्यक्ष केसीले शुरुमा नेपालीहरुलाई सहयोग गर्न समिति गठन भएको र नेपालीहरुको उद्दार भैसके पछि केही सकिन्छ भने जापानीहरुलाई पनि सहयोग गर्नु पर्छ भनेर प्रयास गरेको बताए । नेपाली खाना ख्वाउने निर्णय त गरियो तर ठाउँ खोज्न र अनुमति लिन पनि गारो भयो । दुतावासले पहल र सहयोग गरिदिएको भए सहज हुने थियो होला दूतावास ओसाका सरेका कारण त्यो कुरा सम्भाव भएन । तै पनि हामीले सोचे अनुसार काम गर्न सक्यौ गौरब लागेको छ । नेपाली टोलीले टोकियोदेखि फुकुसिमा सम्मको झण्डै ३ घण्टाको बसयात्रा तय गरेको थियो ।



- महासचिव एनआरएन जापान

Posted on : April 5, 2011, 9:34 am

Source :


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha

Archieve News Headlines


 More Topics
•»

यहाँबाट एसएलसीको नतिजा हेर्नुस्

•»

माओवादी एकीकरणको अन्तिम चरणमा, कम्युनिस्ट गणतन्त्र बनाउने तयारी

•»

महिलाको लागि चरम यौन सुख

•»

सुनिमाको वोल्ड सिन

•»

नांगा चित्रहरुमा नेपाली युवा : नेपालमा धेरै हेरिने पोर्न साइट

•»

सस्तिने भए एप्पलका आईफोन

•»

"मैले मलाई सुहाउँदो केटा खोज्नुस् भनिसकेँ" - कामसुत्र थ्रीडीकी हिरोइन सर्लिन चोपडा

•»

मह जोडिले ए एन ए सम्मेलनमा प्रस्तुति देखाउने

•»

एकिकृत ने.क.पा.माओवादी रुकुमको प्रेश – विज्ञप्ती

•»

न्युड पेन्टिङको 'स्टाइल' लाई कलात्मक रुपमा प्रस्तुत गरिएको

•»

इमरान हास्मी र पोर्न स्टार सन्नीले तताए वलिउड नगरी

•»

अन्तरक्रिया कार्यक्रम

•»

फ्रान्सको कान्समा ऐश्वर्याको एक्सन (फोटो फिचर)

•»

गलत वाटोमा गुरु लागेपछि - छात्राहरुले प्रहरीमा उजुरी गरे (May 19, 2013)

•»

स्याङ्गजा सहयोग समाज अबुधावि क्षेत्रिय समितिको अत्यन्त जरुरी सुचना

•»

टेलिकमको इन्टरनेट महशुल घट्यो

•»

महिलाहरु आफ्ना पुराना ब्वायफ्रेन्डसँगै यौन सम्बन्ध राख्छन्

•»

हलिउड सेक्सी अभिनेत्री एन्जेलिना जोलीले स्तन गुमाइन

•»

बायोडाटा, सीभी र रिजुममा फरक र यसको उपयोग

•»

Murder 3 HOT BED SCENE

•»

जवानी बेच्ने धन्दा

•»

फेसबुक परी : राम्री देखेर एड हानेको नि

•»

सनी लियोनलाई दुबईमा नृत्य प्रदर्शन गर्न प्रतिबन्ध

•»

इ-सेवाबाट बैंक खाताबिनै रकम आदानप्रदान गर्न सकिने

•»

अव पथरीमा पनि खुल्यो सेक्स टोय हाउस

•»

एक मिनेटमा केके हुन्छ इन्टरनेटमा ?

•»

सात समुद्र पारिवाट पनि प्रेमीको योनाङ्ग छुन मिल्ने प्रविधि (भिडियो सहित)

•»

नेपाल चिन मैत्री समाज ,लुम्बिनी

•»

सनीको ब्लूफिल्म हेर्थे लादेन !

•»

प्रियंकाको ४५ सेकेन्ड लामो बेडसिन दृश्य

•»

नयाँ वर्ष २०७० को उपलक्ष्यमा प्रवासी नेपाली संघ युएईको तर्फवाट हार्दिक मंगलमय शुभकामना

•»

वलिहुड आइटम डान्समा पोर्नस्टार सन्नी लिओनी

•»

वलिहुड आइटम डान्समा वाजी मारिन् पोर्नस्टार सन्नी लिओनीले

•»

सहयोगको लागि अपिल (बिन्ति )

•»

बन्दमा काठमाडौंमा के देखियो ? (फोटो फिचर)

•»

"9 o'clock" की नायिका सुमिना घिमिरेद्धारा पत्रकारमाथि गालीको वर्षा : नायिका रेखा थापाले पनि सुमिनालाई नै गरिन् समर्थन

•»

एमाओवादी अध्यक्षले चीन भ्रमण गर्ने

•»

Saif Ali Khan likes me in every colour, claims Begum Kareena Kapoor

•»

नेपाली जनप्रगतिशिल मञ्च यु.ए.ई द्दारा प्रेस बिज्ञप्ति जारी

•»

अमेरिकामा होली (फोटोफिचर)