Thursday June 20, 2013

कतारमा सडक दुर्घटनामा नेपालीको मृत्यु. :::::: कांग्रेसका जनजाति जागे. :::::: हत्यको सम्वन्धमा बेलायतको रेडीङ्गमा स्थानिय नेपाली समुदाय र स्थानिय प्रसासन बिच अन्तकृया कार्यक्रम सम्पन्न ।. :::::: आठ लाख मजदुर सडकमा उत्रिए आन्दोलनकारीहरु पुनः संगठित सरकार सैनिक परिचालनको तयारीमा. :::::: माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ५ औं अधिवेशन सम्पन्न,कार्यसमिति निर्बिरोध चयन. :::::: अष्ट्रियामा चम्किदै छन् विनय कार्की. :::::: “तँ घर जान पाउदैनेस, तं यही मर्नुपर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला) . :::::: कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. ::::::



जीवनमा यौनसाथी

by nepalarabकाठमाडौ, पुस ९ - यो एउटा समस्या जस्तो लाग्न सक्छ, तर वास्तवमा त्यस्तो होइन । दम्पती यसबारे सचेत भए भने यो ठूलो कुरै होइन । सहवासलगत्तै दम्पतीबीच गफगाफ कति महत्त्वपूर्ण छ भन्नेबारे यौन विशेषज्ञको विचार फरक-फरक हुन सक्छ । तर सबै यसमा सहमत हुन्छन्- यौन सम्पर्कपछिको कुराकानीले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।

यो कुरो विशेषतः महिलाको पक्षमा धेरै महत्त्वपूर्ण छ । सामान्यतः पुरुषहरू यौन समागमको केही समयपछि नै फुसफुसी निदाउने गर्छन् । सहवासपछि पुरुषको शरीरमा हुने रासायनिक परिवर्तन यसको एउटा कारण हुन्छ । तर सानै अभ्यासले पनि यो बानीमा नियन्त्रण गर्न सकिन्छ ।

हालैको सर्वेक्षण अनुसार, धेरैजसो महिला आफ्ना साथी वा श्रीमान्सँग रिसाउनुको कारण हो- आफ्ना साथी वा श्रीमान्लाई उनीहरूसँग होइन, यौनसँग मात्र प्रेम छ । यसको कारण सोध्दा सर्वेक्षणमा अधिकांश महिलाले गुनासो गरे, 'मेरा पार्टनर सहवासपछि तुरन्त सुत्ने गर्छन् । तिनको यस्तो व्यवहारले तिनका लागि हाम्रो कुनै महत्त्व छैनजस्तो लाग्छ ।'

के यस्तो सबै पुरुषसँग हुन्छ ? अनुसन्धान अन्तर्गत एक सय पुरुषबीच गरिएको सर्वेक्षणमा धेरैले यो प्रश्नको जवाफ दिन आलटाल गरे । तर धेरैजसो पुरुषले यौनसम्पर्कपछि श्रीमतीसँग कतिन्जेल कुरा गरियो वा गरिएन, यसबारे थाहा नपाएको बताए । समागमपछि तुरुन्त निद्रा लाग्ने गरेको उनीहरूले स्वीकार गरेका थिए ।

अनुसन्धान अनुसार, यौनसम्पर्कका बेला पुरुषको शरीरमा अक्सिटोसिन हार्मोनको स्रावमा वृद्घ िहुन्छ । यस्तो स्रावले आरामको अनुभव गराउँछ र त्यसपछिको प्रोलेक्टिनको स्रावले उनीहरूलाई निद्रा लगाउँछ । तर अलि अभ्यास र चाहनाले यसमा नियन्त्रण गर्न सकिन्छ । सर्वेक्षणमा पुरुषहरूले यौनपछि तुरुन्त अर्को कोल्टे फेरेर नसुतियोस् भनेर निकै ध्यान राखेको बताए । सुत्नुको साटो उनीहरू ढल्केर बस्दा रहेछन् र श्रीमतीसँग अलि बेर कुरा गर्दा रहेछन् ।

यौन र दाम्पत्य जीवन

दाम्पत्य जीवन यौनमा मात्र आधारित हुन्छ भने ठान्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । हालैको अनुसन्धान अनुसार, जीवनका लागि यौनजत्तिकै आवश्यकता प्रेम र उदारताको पनि हुन्छ ।

सुखी दाम्पत्य जीवनका लागि प्रेम र उदारताको प्रदर्शनले समेत धेरै महत्त्व राख्छ । यसैले समय-समयमा आपmना जीवनसाथीलाई उपहार दिने गर्नुस्, तीप्रति विनम्र रहनुस् । आपmना साथीको चासो राख्नुस्, सँगसँगै समय बिताउनुस् । यति मात्र नभई, केही समयको अन्तरालमा घुम्नसमेत जानुस् ।

अनुसन्धानकर्ताहरू १ हजार ४ सय दम्पतीमा सर्वेक्षणपछि उपर्युक्त निष्कर्षमा पुगेका हुन् । सुखी दाम्पत्य जीवनका लागि उनीहरूले पाँच तत्त्वको सूची पनि बनाए, जसअनुसार यौन सन्तुष्टि सबैभन्दा माथि रह्यो । त्यसपछि आए सम्बन्धमा प्रतिबद्घता, उदारता तथा बच्चाप्रति सकारात्मक दृष्टिकोण ।

महिला-पुरुषको जीवनमा यौनसाथी

यौनसाथीको संख्याको मामिलामा महिला र पुरुषबीच निकै भिन्नता हुन्छ । बेलायतमा गरिएको सर्वेक्षण अनुसार पुरुषको जीवनमा तीनदेखि नौ जनासम्म यौनसाथी हुने गरेका छन् । महिलाको जीवनमा भने चार जनासम्म हुन्छन् यौनसाथी । पुरुषका यौनसाथीमध्ये कम्तीमा तीन जना ओछ्यानसम्म पुग्ने गरेका छन् । महिलाले भने जीवनको एक चौथाइ खण्ड आपmनो साथीसँगै बिताउँछन् । तिनै दुई/तीन यौनसाथी तिनका ब्वाइप|mेन्ड वा प्रेमीको रूपमा रहन्छन् ।


Posted on : December 24, 2011, 1:24 pm

Source :http://www.ekantipur.com/np/2068/9/9/full-story/340182.html


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha

Archieve News Headlines


 More Topics
•»

Jimmal Bauki Chhori By Jyoti Magar / Ramji Khand

•»

सुमिनाको जवानीको मज्जा (भिडियो)

•»

यहाँबाट एसएलसीको नतिजा हेर्नुस्

•»

माओवादी एकीकरणको अन्तिम चरणमा, कम्युनिस्ट गणतन्त्र बनाउने तयारी

•»

महिलाको लागि चरम यौन सुख

•»

सुनिमाको वोल्ड सिन

•»

नांगा चित्रहरुमा नेपाली युवा : नेपालमा धेरै हेरिने पोर्न साइट

•»

सस्तिने भए एप्पलका आईफोन

•»

"मैले मलाई सुहाउँदो केटा खोज्नुस् भनिसकेँ" - कामसुत्र थ्रीडीकी हिरोइन सर्लिन चोपडा

•»

मह जोडिले ए एन ए सम्मेलनमा प्रस्तुति देखाउने

•»

एकिकृत ने.क.पा.माओवादी रुकुमको प्रेश – विज्ञप्ती

•»

न्युड पेन्टिङको 'स्टाइल' लाई कलात्मक रुपमा प्रस्तुत गरिएको

•»

इमरान हास्मी र पोर्न स्टार सन्नीले तताए वलिउड नगरी

•»

अन्तरक्रिया कार्यक्रम

•»

फ्रान्सको कान्समा ऐश्वर्याको एक्सन (फोटो फिचर)

•»

गलत वाटोमा गुरु लागेपछि - छात्राहरुले प्रहरीमा उजुरी गरे (May 19, 2013)

•»

स्याङ्गजा सहयोग समाज अबुधावि क्षेत्रिय समितिको अत्यन्त जरुरी सुचना

•»

टेलिकमको इन्टरनेट महशुल घट्यो

•»

महिलाहरु आफ्ना पुराना ब्वायफ्रेन्डसँगै यौन सम्बन्ध राख्छन्

•»

हलिउड सेक्सी अभिनेत्री एन्जेलिना जोलीले स्तन गुमाइन

•»

बायोडाटा, सीभी र रिजुममा फरक र यसको उपयोग

•»

Murder 3 HOT BED SCENE

•»

जवानी बेच्ने धन्दा

•»

फेसबुक परी : राम्री देखेर एड हानेको नि

•»

सनी लियोनलाई दुबईमा नृत्य प्रदर्शन गर्न प्रतिबन्ध

•»

इ-सेवाबाट बैंक खाताबिनै रकम आदानप्रदान गर्न सकिने

•»

अव पथरीमा पनि खुल्यो सेक्स टोय हाउस

•»

एक मिनेटमा केके हुन्छ इन्टरनेटमा ?

•»

सात समुद्र पारिवाट पनि प्रेमीको योनाङ्ग छुन मिल्ने प्रविधि (भिडियो सहित)

•»

नेपाल चिन मैत्री समाज ,लुम्बिनी

•»

सनीको ब्लूफिल्म हेर्थे लादेन !

•»

प्रियंकाको ४५ सेकेन्ड लामो बेडसिन दृश्य

•»

नयाँ वर्ष २०७० को उपलक्ष्यमा प्रवासी नेपाली संघ युएईको तर्फवाट हार्दिक मंगलमय शुभकामना

•»

वलिहुड आइटम डान्समा पोर्नस्टार सन्नी लिओनी

•»

वलिहुड आइटम डान्समा वाजी मारिन् पोर्नस्टार सन्नी लिओनीले

•»

सहयोगको लागि अपिल (बिन्ति )

•»

बन्दमा काठमाडौंमा के देखियो ? (फोटो फिचर)

•»

"9 o'clock" की नायिका सुमिना घिमिरेद्धारा पत्रकारमाथि गालीको वर्षा : नायिका रेखा थापाले पनि सुमिनालाई नै गरिन् समर्थन

•»

एमाओवादी अध्यक्षले चीन भ्रमण गर्ने

•»

Saif Ali Khan likes me in every colour, claims Begum Kareena Kapoor