Tuesday May 21, 2013

साउदी महिला बुर्का नलाइ सगरमाथा चुचुरोमा. :::::: पेट्रोलियमको वार्ता मिलेन. :::::: एनआरएनए साउदीको चौथो महाधिवेशन सम्पन्न. :::::: दुर्गन्धित वागमती सफा गर्न वागमतीमै पसे राजेश हमाल . :::::: साउदीमा १७ नेपाली चेलीको बिचल्ली मालिकले गरे शारीरिक शोषण. :::::: तास र रक्सीले दुबईमा नेपालीले नेपालीको हत्या गरे . :::::: नेपाली समाज युएइको पदबहाली कार्यक्रम सम्पन्न. :::::: मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग. :::::: चितवन समाज, युएईको अधिबेसन हुने . :::::: अमेरिकी राजदूत पिटर बोडेले एएनए सम्मेलनलाई सम्बोधन गर्ने . :::::: रानाबहादुर तामांगले गरे साउदी अरबमा आत्महत्या. :::::: नाई संघले कपाल र दाह्रीको ज्याला वढायो. :::::: घरेलु मजदुरको काठमाण्डौ जिल्ला समिति गठन अध्यक्षमा सान्ता लुइटेल. :::::: कान्तिपुरको गर्दो विश्वास, खुम्चिँदो प्रतिष्ठा. :::::: गायक राम कृष्ण र गायीका मल्लिका जर्मनीमा. :::::: नेपाल बिश्व सहयोग संघ (यु.ए.ई) शाखाको अध्यक्षमा दिपक राज पौडेल . :::::: चितवन युवा समूह दोहा कतारद्धारा चेपाङ बालबालिकाको लागि सहयोग प्रदान । . :::::: प्रवासी नेपाली संघ यु ए ई को बिधाजायेज छेत्रीय कमेटीको अधिबेसन सम्पन्न . :::::: रेखा थापा : पञ्चायतकालमा फाँसीमा झुण्ड्याएका क्याप्टेन यज्ञबहादुर थापाकी नातिनी. :::::: ठमेलको साँघुरा गल्लीका कारण ९ घण्टापछि मात्र आगलागी नियन्त्रण . ::::::



अचुक अस्त्र केवल सहकार्य

'काम कुरो एकातिर, कुम्लो बोकी अन्तैतिर' भनेझैँ राजनीतिक अग्रसारिता फेरि बरालिनथालेको सङ्केत देखिँदैछ । शान्ति, संविधानलाई मूल लक्ष्य बनाई अग्रगामी छलाङ मार्नुपर्ने घडीमा राजनीतिक दलमा सत्ताकेन्दिरत प्रवृत्ति जाग्नु निश्चय पनि 'पुनर्मूषिको भवः'बाहेक अर्थोकको द्योतक होइन । एनेकपा माओवादीविरुद्ध सङ्गठित प्रमुख प्रतिपक्षी नेपाली काङ्गेरस, नेकपा-एमालेलगायत १६ दल होऊन् वा एनेकपा माओवादीभित्रै पनि समूहविशेषबाट सरकार परिवर्तनको स्वर प्रकट हुनुलाई बेग्लै अर्थमा लिनसकिँदैन । वर्तमान सरकारविरूद्ध अविश्वासको प्रस्तावसमेत आउनसक्ने सम्भावना व्यक्त हुनुले राजनीतिक स्थिति अन्योलको खाडीतर्फ धकेलिँदै गएको भान हुन्छ । लोकतान्त्रिक परिपाटीमा प्रतिपक्षी दलद्वारा सरकारको तीव्र आलोचना हुनु र सत्ता ढाली आफू सत्तासीन हुने प्रयास गरिनु अस्वाभाविक कुरो नभए पनि नितान्त भिन्न वस्तुस्थितिमा रहेको मुलुकमा बारम्बारको सत्तापरिवर्तनले विडम्बनामात्र बढाउनेमा शङ्का रहँदैन ।

राजनीतिक दलमा उर्लंदो सत्तामुखी प्रवृत्तिले नै शान्ति, संविधानका कार्यलाई ओझेलमा पार्दै लगेको कटुसत्य अकाट्य रहेको छ । चाहे सरकार परिवर्तनको पक्ष होस् अथवा एनेकपा माओवादीलाई दबाब दिने उद्देश्यले गठित १६ दलीय गठबन्धन होस्, यसका क्रियाकलाप सन्तुलित, संयमित तथा व्यवस्थित नभएमा सुखद परिणाम झनै टाढिने प्रस्ट छ । सङ्क्रमणकालीन, जटिल एवं विषम परिस्थितिसँग जुझिरहेको मुलुकमा राजनीतिक दलको ध्रुवीकरणबाट तनाउमात्र वृद्धि हुनेभएकाले समस्त नेतृत्व यतातिर गम्भीर हुनुपर्छ । संविधान सभाको आयु छोट्टँिदै गइरहेका बेलामा पनि राजनीतिक दल शान्ति, संविधानका निम्ति सहकार्य, सहमति र एकताको बाटामा लाग्नुसट्टा बिबिन्डिंदै जानुलाई अग्रगमनको परिचायक मान्नसकिँदैन ।

शान्ति, संविधानका राष्ट्रिय कार्यलाई व्यक्ति वा दलविशेषका सङ्कुचित आँखाले होइन, समग्रतामा हेर्नु युगीन आवश्यकता हो । आउँदो जेठ १४ गतेभित्र शान्ति, संविधानको कार्य पूर्ण हुन नसकेमा त्यसको जिम्मेबारी सत्ताधारी, विपक्षी सबैले लिनैपर्छ । दलीय अथवा अन्तरदलीय द्वन्द्वको सिकार शान्ति, संविधानलाई बनाउन खोजिएमा त्यसले मुलुकलाई उज्यालोतिर होइन, निस्पट्ट अँध्यारोतिर धकेल्नेछ । अहिलेको प्रश्न देशको प्रधानमन्त्री डा. बाबुराम भट्टराई रहने कि अर्को कुनै व्यक्ति हुने ? पक्कै होइन । निर्धारित अवधिभित्र शान्ति, संविधानको कार्य पूर्ण गर्नेतिर को कसले के कति जिम्मेबारी वहन गर्ने हो, त्यतातिर मात्र सोच, सक्रियता र ऊर्जा खर्चिनुपर्छ । जहाँसम्म संयुक्त राष्ट्रिय सरकारको पक्ष छ, राजनीतिक दल आपसमा मिलेर सहज निकास दिन नसक्ने होइनन् । वैरभावको विकासले आत्मीयता नबढाउने कुरो ध्रुवसत्य छ ।

१६ दलीय गठबन्धन एकातर्फ र एनेकपा माओवादी अर्कोतर्फ बसेर आरोप, प्रत्यारोपको दोहोरी चलेमा यसबाट जगहँसाइबाहेक कतैबाट पारितोषिक प्राप्त हुने छैन । जनान्दोलनकारी शक्ति आपसमै अल्भिmएका खण्डमा लाभ अग्रगमनलाई होइन, मौका पर्खिएर बसेको पश्चगमनलाई हुनेछ । त्याग, तपस्या र सङ्घर्षबाट खारिएका नेतृत्व वर्ग समयमै चनाखो भए अन्यथा परिस्थिति नसिर्जिने पक्का छ । जुगौँपछि आएको परिवर्तनलाई जुँघाको लडाइँमा स्वाहा पार्ने खेल कसैले खेल्नु उचित होइन । शान्ति, संविधानका काममा सहमति अनुसार अघि बढ्ने उत्साह एनेकपा माओवादीले देखाउनु जरुरी छ भने राष्ट्रिय हितका खातिर तमाम विवादित विषय सल्टाउने मेसो अन्य दलले मिलाउनुपर्छ । सत्ताको खेल अब शान्ति, संविधान ल्याई निर्वाचनपछि मात्र गर्ने सम्झौता गरी राजनीतिक दल नयाँ उचाइसाथ अघि बढ्नु समयको माग बनेको छ । सतहमा देखिएको तनाउको बिउ तत्काल मासेर नयाँ परिस्थितिमा नयाँ ढङ्गबाट अघि बढ्ने नयाँ हौसला उमार्न ढिलाइ नहोस् ।






Posted on : January 14, 2012, 4:46 am

Source :Gorkhapatra Editorial


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha

Archieve News Headlines


 More Topics
•»

फ्रान्सको कान्समा ऐश्वर्याको एक्सन (फोटो फिचर)

•»

गलत वाटोमा गुरु लागेपछि - छात्राहरुले प्रहरीमा उजुरी गरे (May 19, 2013)

•»

स्याङ्गजा सहयोग समाज अबुधावि क्षेत्रिय समितिको अत्यन्त जरुरी सुचना

•»

टेलिकमको इन्टरनेट महशुल घट्यो

•»

महिलाहरु आफ्ना पुराना ब्वायफ्रेन्डसँगै यौन सम्बन्ध राख्छन्

•»

हलिउड सेक्सी अभिनेत्री एन्जेलिना जोलीले स्तन गुमाइन

•»

बायोडाटा, सीभी र रिजुममा फरक र यसको उपयोग

•»

Murder 3 HOT BED SCENE

•»

जवानी बेच्ने धन्दा

•»

फेसबुक परी : राम्री देखेर एड हानेको नि

•»

सनी लियोनलाई दुबईमा नृत्य प्रदर्शन गर्न प्रतिबन्ध

•»

इ-सेवाबाट बैंक खाताबिनै रकम आदानप्रदान गर्न सकिने

•»

अव पथरीमा पनि खुल्यो सेक्स टोय हाउस

•»

एक मिनेटमा केके हुन्छ इन्टरनेटमा ?

•»

सात समुद्र पारिवाट पनि प्रेमीको योनाङ्ग छुन मिल्ने प्रविधि (भिडियो सहित)

•»

नेपाल चिन मैत्री समाज ,लुम्बिनी

•»

सनीको ब्लूफिल्म हेर्थे लादेन !

•»

प्रियंकाको ४५ सेकेन्ड लामो बेडसिन दृश्य

•»

नयाँ वर्ष २०७० को उपलक्ष्यमा प्रवासी नेपाली संघ युएईको तर्फवाट हार्दिक मंगलमय शुभकामना

•»

वलिहुड आइटम डान्समा पोर्नस्टार सन्नी लिओनी

•»

वलिहुड आइटम डान्समा वाजी मारिन् पोर्नस्टार सन्नी लिओनीले

•»

सहयोगको लागि अपिल (बिन्ति )

•»

बन्दमा काठमाडौंमा के देखियो ? (फोटो फिचर)

•»

"9 o'clock" की नायिका सुमिना घिमिरेद्धारा पत्रकारमाथि गालीको वर्षा : नायिका रेखा थापाले पनि सुमिनालाई नै गरिन् समर्थन

•»

एमाओवादी अध्यक्षले चीन भ्रमण गर्ने

•»

Saif Ali Khan likes me in every colour, claims Begum Kareena Kapoor

•»

नेपाली जनप्रगतिशिल मञ्च यु.ए.ई द्दारा प्रेस बिज्ञप्ति जारी

•»

अमेरिकामा होली (फोटोफिचर)

•»

२१ वर्षे युवतीले पाइन् ७ किलोको घोर्ले छोरो (फोटो फिचरसहित)

•»

फेसबुकमा नाङ्गो फोटो राख्नेलाई मार्न आह्वान, नाङ्गो क्रान्तिको तयारी

•»

कविता संग्रह " परदेशबाट पागलप्रेमी "

•»

रंगहरुको पर्व फागु पूर्णिमा (होली) र विकृतिहरु

•»

सामसुङको “ग्यालेक्सी-S४” सार्वजनिक

•»

श्रीमतीले धेरै सेक्स गर्न बाध्य पार्ने गरेकी भन्दै उजुरी

•»

इराक-अफगानिस्तानः सम्बोधन गर

•»

Camping @ saudi desert

•»

समाचारवाचिकाले पढिन् आफ्नै बिहेको प्रस्ताव

•»

nEHA sHARMA, ACTRESS

•»

सेक्सको मामिलामा महिलाहरू पुरुषभन्दा चार कदम अगाडि

•»

‘बदमास बबली’ बनेपछि प्रियंकाले खोलिन् बोत्तल