Wednesday June 19, 2013

“तँ घर जान पाउदैनेस, तं यही मर्नुपर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला) . :::::: कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. :::::: रेडियो वालिङ्लाई १५ हजार अमेरिकि डलर ।. :::::: एमाले क्षेत्र २ चितवनको समिक्षा शक्तिखोरमा . :::::: हामी को हौ.... :::::: चौथो अन्तरराष्ट्रिय नेपाली कविता महोत्सवको नतिजा घोषणा . :::::: कटअफ डेट-असार मसान्त. :::::: एमाओवादी केन्द्रीय समिति बैठक जारी. ::::::



परदेसी छोरीलाई आमाको पत्र

by nepalarabमेरी प्यारी छोरी सन्जु
धेरै धेरै सम्झना ।

यहाँ म आराम छु । त्यहाँ तिमी पनि आरामै र खुशी रहेको हेर्न र सुन्न चाहन्छु । मेरी प्राणप्यारी छोरीलाई कहिल्यै दुःख पिडाको सामनागर्नु नपरोस् भनेर हरपल श्री पसुपतिनाथ नाथसँग प्रार्थना गरीरहेकी छु ।

दशौं महिनासम्म गर्वमा राखेर तिमीलाई यो धर्तिमा ओरालें । लेखान्त भनौं, तिमी जन्मेको ३ महिनामै बाबा सम्पर्कविहिन हुनुभयो । सम्पत्ति कमाउँन भनी साउदी अरब जानुभएको कहिल्यै र्फकनुभएन । तिमी तोते वोल्न थाल्दा नै पहिलो शब्द नैे 'बाबा' को नाम उच्चारण गर्यौ । यो शब्दले मनमा खुशी र आँखा पिडाका आँसु ल्यायो । तिमीलाई हुर्काउ पढाउन मैले धेरै सघर्ष गर्नु पर्‍यो । दिन रात अर्काको भारी बोकेर तिमीलाइ पढाउँनु मेरो जिम्मेवारी बन्यो ।

छोरी एक दिन तिमीले मेरो आँखाको आँशु पुछ्दै भनेकी थियौ- 'आमा ! म हजुरकी छोरी हैन हजुरको छोरा भएर जन्मलिएकी छु । किन पिर गर्नु हुन्छ ? म विदेश गएर धन पैसा कमाउँछु । बाबाले लिनु भएको ऋण तिर्नेछु ।' तिम्रो कुराले मलाई सान्तोना र आशा पलाईदियो । मलाई विस्वास छ, तिमीले भनेका कुरा पुरा गर्नेछ्यौ । तिमीले बाबाको खोजी गरेर यथार्थता पत्ता लगाउन सक्नेछ्यौ ।

छोरी, तिमीलाई सात समुन्द्र पारी पठाउँदैछु । पक्कै मैले देखाएको वाटो विराएर अर्को वाटो रोज्नेछैनौ भन्ने आशा लिएकी छु । आमालाई निराष बनाउँने

छैनौ । तर पैसा कमाउँने होडमा आफ्नो अस्तित्व लिलाम नगर्नु । मैले सुनेकी छु, पैसा कमाउँने र मोज मस्ती गर्ने होडमा नेपाली नारी पनि घरपरिवार भुलेर बसेकाछन् । कोही कोही पलभरीको मायाँजालमा फसेकाछन् । सबै नेपाली नारी सचेत हुन आवश्यक छ । जुन लक्ष लिएर विदेशीएकाछन् निष्ठवान भएर पूरा गरुन् । रानी गाउँकी निर्मायाले जस्तै वदनाम् नगरुन् । आज एउटाको विस्तारा त भोली अर्काको काख भरेरै होला, छोटो समयमा मनग्ये धन सम्पत्ति कमाइछ । पसिनाको कमाइले यति थोरै समयमा यति धेरै सम्पत्ती जोड्ने सकिने भए राता घरकी चमेलीले पनि महल वनाउँनु पर्ने हैन र ..तर विचरी साह्रै सोझी र इमान्दारी रैछ नावालक छोराछोरी जढ्या लोग्नेको भरमा छोडेर विदेसीकी । कहिल्यै गलत पाइला चालिन । वरु उल्टै जढ्या लोग्नेलाई सम्झाएर चिठी पत्र पठाउँदै रैछ । by nepalarab तिमीलाई थाहा छ छोरी ..? आज भोली त उस्को श्रीमान पनि लज्जीत छ मैले गर्दा सात महिनाकी सुत्केरी चमेली विदेश जान वाध्य भइन् आफैलाई धिकार्दै रुन्छ ... त्यति धेरै रक्सीले मातेर गल्लीहरुमा सुत्दै हिढ्ने मान्छे आज भोली त एक्कासी परिवर्तन भएको छ । उसैसंग रातदिन् रक्सीमा होली खेल्ने पल्लो गाउँको हेमन्त माथिल्लो गाउँको सुरुज पनि चमेलीको श्रीमान्को ब्यवहार देखेर दंङग छन् । गाउँ गाउँमा खोलीएका रक्सी भट्टीहरु वन्द गर्न आव्हान गर्दैछ । यसरीनै नराम्रो काम त्यागेर राम्रो काम अंगाल्ने हो भने भत्कीएको घर जोडिन समय नलाग्ने रहेछ । हो छोरी नराम्रो कामको नराम्रै नतिजा देख्न पाइँदो रहेछ ।

रानी गाउँकी निर्मायाको हालत धेरै नाजुक छ उस्लाई यस्तो रोग लागेको रे खै पैसापैसाले केही पनि गर्न नसक्ने विदेशमा हुन्जेलको अरुसंग रात विताई कता कता जवानी किलोको भाउमा विक्रि गर्दै हिडीछ आज उस्को नजिक कोही जान त के उस्लाई एक नजर लगाउँने सम्म कसैको आँट पुग्दैन । बेबारिसे भएकी छे भए भरको पैसा औषधी गर्दै सकि आखिर निकोहुने कुनै छाँटकाट छैन । निको हुने रोग लागेको भएपो निको हुनु । हो छोरी तिमीले मेरो आज्ञा विपरीत कुनै कदम नचाल्नु म तिम्री आमा हुं । आमाले आफ्नो सन्तानको कुभलोहोस् भन्ने कहिल्यै सोच्दैनन् । बरु चमेलीले परिश्रम गरेर थोरै कमाए पनि उस्को स्वाथ्य स्थीती राम्रो छ । विदेशमा पैसाकै लागि जे पनि गर्ने नेपालीहरुले नेपाल फर्किपछि कहिल्यै निको रोगले सताएर थलिएका अनगिन्ती छन् । अव कोही पनि यस्ता हुन नपरोस् ।

जीवनमा सबै भन्दा ठूलो सम्पत्ति स्वास्थ्य नै हो । जीवन स्वास्थ्य रह्यो भने धनदौलत कमाउँन सकिन्छ । जीवन रहे धनपैसा काम लाग्छ । जीवननै नरहे के

गर्नु । मेरो जीउने आधार नै तिमी हौ । आज भोली त सपना पनि नराम्रो देख्दैछु । दिनदिनै साहुले अत्याउँदै छ, ऋण तिर्न ढिला भयो । तिम्रो काम कस्तो छ ?

छोरी, तिमी आज आफै विदेश गएकी छौ तिम्रो वावाको अत्तो पत्तो छैन । अब तिमीले नै वावाले दिनु भएको वचन पूरा गर्नु पर्छ मेरो सुहाग फर्किएर नआए पनि मेरो केही दुःखको पाटो सकिएको खबर अबस्य आउँने छ म त्यहि दिनको पर्खाइमा हुनेछु । यो पत्र पाएपछि पत्र लेख्न नभुल्नु, आजलाई यतिनै ।

उही तिम्री प्यारी आमा

इन्द्रमायाँ









Posted on : April 1, 2012, 7:24 am

Source :Kantipur Qatar : by: जगतराम बर्देवा 'घायल’


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha

Archieve News Headlines


 More Topics
•»

यहाँबाट एसएलसीको नतिजा हेर्नुस्

•»

माओवादी एकीकरणको अन्तिम चरणमा, कम्युनिस्ट गणतन्त्र बनाउने तयारी

•»

महिलाको लागि चरम यौन सुख

•»

सुनिमाको वोल्ड सिन

•»

नांगा चित्रहरुमा नेपाली युवा : नेपालमा धेरै हेरिने पोर्न साइट

•»

सस्तिने भए एप्पलका आईफोन

•»

"मैले मलाई सुहाउँदो केटा खोज्नुस् भनिसकेँ" - कामसुत्र थ्रीडीकी हिरोइन सर्लिन चोपडा

•»

मह जोडिले ए एन ए सम्मेलनमा प्रस्तुति देखाउने

•»

एकिकृत ने.क.पा.माओवादी रुकुमको प्रेश – विज्ञप्ती

•»

न्युड पेन्टिङको 'स्टाइल' लाई कलात्मक रुपमा प्रस्तुत गरिएको

•»

इमरान हास्मी र पोर्न स्टार सन्नीले तताए वलिउड नगरी

•»

अन्तरक्रिया कार्यक्रम

•»

फ्रान्सको कान्समा ऐश्वर्याको एक्सन (फोटो फिचर)

•»

गलत वाटोमा गुरु लागेपछि - छात्राहरुले प्रहरीमा उजुरी गरे (May 19, 2013)

•»

स्याङ्गजा सहयोग समाज अबुधावि क्षेत्रिय समितिको अत्यन्त जरुरी सुचना

•»

टेलिकमको इन्टरनेट महशुल घट्यो

•»

महिलाहरु आफ्ना पुराना ब्वायफ्रेन्डसँगै यौन सम्बन्ध राख्छन्

•»

हलिउड सेक्सी अभिनेत्री एन्जेलिना जोलीले स्तन गुमाइन

•»

बायोडाटा, सीभी र रिजुममा फरक र यसको उपयोग

•»

Murder 3 HOT BED SCENE

•»

जवानी बेच्ने धन्दा

•»

फेसबुक परी : राम्री देखेर एड हानेको नि

•»

सनी लियोनलाई दुबईमा नृत्य प्रदर्शन गर्न प्रतिबन्ध

•»

इ-सेवाबाट बैंक खाताबिनै रकम आदानप्रदान गर्न सकिने

•»

अव पथरीमा पनि खुल्यो सेक्स टोय हाउस

•»

एक मिनेटमा केके हुन्छ इन्टरनेटमा ?

•»

सात समुद्र पारिवाट पनि प्रेमीको योनाङ्ग छुन मिल्ने प्रविधि (भिडियो सहित)

•»

नेपाल चिन मैत्री समाज ,लुम्बिनी

•»

सनीको ब्लूफिल्म हेर्थे लादेन !

•»

प्रियंकाको ४५ सेकेन्ड लामो बेडसिन दृश्य

•»

नयाँ वर्ष २०७० को उपलक्ष्यमा प्रवासी नेपाली संघ युएईको तर्फवाट हार्दिक मंगलमय शुभकामना

•»

वलिहुड आइटम डान्समा पोर्नस्टार सन्नी लिओनी

•»

वलिहुड आइटम डान्समा वाजी मारिन् पोर्नस्टार सन्नी लिओनीले

•»

सहयोगको लागि अपिल (बिन्ति )

•»

बन्दमा काठमाडौंमा के देखियो ? (फोटो फिचर)

•»

"9 o'clock" की नायिका सुमिना घिमिरेद्धारा पत्रकारमाथि गालीको वर्षा : नायिका रेखा थापाले पनि सुमिनालाई नै गरिन् समर्थन

•»

एमाओवादी अध्यक्षले चीन भ्रमण गर्ने

•»

Saif Ali Khan likes me in every colour, claims Begum Kareena Kapoor

•»

नेपाली जनप्रगतिशिल मञ्च यु.ए.ई द्दारा प्रेस बिज्ञप्ति जारी

•»

अमेरिकामा होली (फोटोफिचर)