Sunday May 26, 2013

एनसीसी कुवेतको तेश्रो अधिबेसन असफल “काही नभएको जात्रा हाडी गाउमा”. :::::: झारफुक गरि निको पार्ने नाउँमा वालकको ज्यान लिने पशुपती बाबा पक्राउ. :::::: साउदीको चौथो महाधिवेशनको आर्थिक प्रतिवेदन र्सार्वजनिक. :::::: शिक्षक सेवा आयोगको परीक्षामा करिब पाँच लाख सहभागी हुँदै . :::::: घटनास्थलको अनुसन्धान गर्दा कपडा र चप्पल भेटियो: पुर्वसभासद् मियाको हत्याबारे छानविन गर्न समिति गठन. :::::: प्रवासी महिला संघ युएईद्वारा मदन-आश्रित स्मृति दिबस सम्पन्न. :::::: अध्यक्ष प्रचण्डद्धारा सहिद स्मृति स्तम्भको उद्घाटन. :::::: साउदी अरबमा पिडितहरु नै खटिए उद्दार गर्न . :::::: स्याङ्गजा सहयोग समाज युएईको शारजाह /अजमान क्षेत्रिय समितिको अधिवेसन सम्पन्न. :::::: हेटौंडा-कुलेखानी-काठमाडौं सुरुङमार्ग बनाउन सरकारले स्विकृती दियो . :::::: साउदी महिला बुर्का नलाइ सगरमाथा चुचुरोमा. :::::: पेट्रोलियमको वार्ता मिलेन. :::::: एनआरएनए साउदीको चौथो महाधिवेशन सम्पन्न. :::::: दुर्गन्धित वागमती सफा गर्न वागमतीमै पसे राजेश हमाल . :::::: साउदीमा १७ नेपाली चेलीको बिचल्ली मालिकले गरे शारीरिक शोषण. :::::: तास र रक्सीले दुबईमा नेपालीले नेपालीको हत्या गरे . :::::: नेपाली समाज युएइको पदबहाली कार्यक्रम सम्पन्न. :::::: मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग. :::::: चितवन समाज, युएईको अधिबेसन हुने . :::::: अमेरिकी राजदूत पिटर बोडेले एएनए सम्मेलनलाई सम्बोधन गर्ने . ::::::



मोर्चाको राष्ट्रिय दायित्व

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले शनिबार खुलामञ्चमा आयोजित आमसभामा शान्ति तथा संविधानका निम्ति बुलन्द आवाज घन्काएका छन्। मुलुकमा शान्तिको अपरिहार्यता दर्साउँदै मोर्चाले आउँदो जेठ १४ गतेभित्र संविधान जारी हुनुको विकल्प नरहेको दर्साउँदै सङ्घीयताबेगरको संविधान अस्वीकार्य हुने ठहर गर्नु अस्वाभाविक होइन। पहिचानसहितको सङ्घीयता नआएमा मुलुक भयावह सङ्कटमा फँस्नेप्रति पनि मधेसीनेताको चिन्ता रहेको छ। सङ्घीयताविरुद्ध चलखेल बढिरहेकामा चिन्ता प्रकट गर्दै सङ्घीयताविनाको संविधान ल्याइएमा मधेसी, आदिवासी, जनजाति सबै मिली व्यापक आन्दोलनमा जाने स्वर मुखरित हुनुलाई अन्यथा मान्नमिल्दैन। २२ वर्षअघि यही खुलामञ्चमा सद्भावना पार्टीको कार्यक्रम हुँदा ढुङ्गा र जुत्ता बर्सिएको इतिहास स्मरण गर्दै आज अवस्था फेरिएकामा मधेसी नेताले सन्तोषानुभूतिसमेत व्यक्त गरेका छन्। चर्को स्वरमा आक्रोशपूर्ण अभिव्यक्ति प्रकट गरिए पनि आमसभाको मूल अभिप्राय शान्ति, संविधानका काम भेदभाव र उपेक्षामा परेका सम्पूर्ण नेपालीलाई समेट्दै समयसीमाभित्रै टुङ्गनिु रहेको बुझिन्छ। धर्मनिरपेक्षता, गणतन्त्र तथा सङ्घीयता विद्यमान नेपाली राजनीतिको मूल मर्म भएकाले यसका निम्ति स्वर कडा पारिनुलाई बेठीक भन्नु अनुचित हुनेछ। पहिचानका आधारमा सङ्घीयताको कुरो पनि निश्चय नै कुनै नौलो र अप्रत्याशित होइन। आमसभा भएका ठाउँमा नेतृìवका बोलीमा व्यक्त चखिलो लबजलाई पनि ठूलो टीकाटिप्पणीको पक्ष बनाउनुको तुक छैन। तिक्तता आवश्यकताभन्दा बढी व्यक्त भएका हुनसक्छन् र अनावश्यक शङ्का, उपशङ्काका फुआरा छुटेका हुनसक्छन्। तर जहाँसम्म मधेसी नेताहरूको र मधेसी मोर्चाको अडानको प्रश्न छ, उसले पनि अन्य राजनीतिक शक्तिझैँ राष्ट्रिय हितलाई सर्वोपरि मानी लचकता अँगाल्नैपर्छ। आमसभामा मधेसी नेताहरूले यो लचकता प्रदर्शन पनि गरेका छन्, यो सकारात्मक सङ्केत र सन्देश हो ।

संविधानसभामा ३२ दल भए पनि मूलतः एनेकपा माओवादी, नेपाली काङ्गे्रस, नेकपा

-एमाले) र मधेसी मोर्चा चार शक्ति रहेका छन्। यी चारै शक्तिको प्रमुख सहमति र अगुवाइमा शान्ति र संविधान निर्माणको महायज्ञ सम्पन्न हुनु अति आवश्यक बनेको छ। 'मेरो गोरुको बाह्रै टक्का' प्रवृत्तिले कोही कसैको भलो नहुने इतिहासले साबित गरिसकेको छ। मधेसी नेताले यस वास्तविकतालाई नबुझेका छैनन्, कुनैबेला एक मधेस एक प्रदेशको नारा घन्काउने मधेसी नेताहरूमा यो नारा मत्थर हुँदै जानुलाई मधेसी नेतृत्व क्रमशः यथार्थवादी हुन गइरहेको ज्वलन्त दृष्टान्त मान्नसकिन्छ। जहाँसम्म पहिचानसहितको सङ्घीयताको सवाल छ, त्यो पनि समात्नै नसकिने चरो अवश्य होइन। पहिचान पनि परिवर्तनका लागि हो तसर्थ पहिचानले ओगट्ने व्यापक अर्थ नेतृìव वर्गले पहिल्याउन सकेमा नयाँ नेपालको सिर्जनाका लागि मार्गप्रशस्त हुन बेर नलाग्ने पक्का छ। राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताका सम्बन्धमा मधेसी नेता पनि त्यत्ति नै सचेत, सजग र जागरूक छन्। 'हिमाल, पहाड, तराई-कोही छैन पराइ'को नारामात्र होइन, व्यावहारिक हिसाबमै सामाजिक सद्भाव विकास गर्न पनि मधेसी नेताले खुला हृदयको चिनारी दिँदै आएका छन्। सानो चित्तले अबको नेपालमा राजनीति सम्भव छैन। यस ध्रुवसत्यलाई मधेसीलगायत तमाम नेतृìव वर्गले आत्मसात् गर्नैपर्छ। सङ्घीय लोकतान्त्रिक, गणतन्त्र, एवं समावेशी तथा सहभागितामूलक संविधान नै आजको आवश्यकता भएकामा बिरलै विमति होला Û यसको प्राप्तिका लागि जनान्दोलनकारी शक्ति एकजुट हुनुको विकल्प छैन। निर्धारित समय निकै कम रहेकाले प्रमुख राजनीतिक शक्ति अब दन्तबझानमा होइन, मनमिलानमा केन्दि्रत हुनुपर्छ। अन्तिम घडीमा आएर यो वा त्यो बहानामा मुन्टो बटार्न थालियो भने मुलुक र मुलुकवासी भड्खारामा पर्नेछन्। वर्तमान जटिल, अन्योलपूर्ण, तरल एवं संवेदनशील वस्तुस्थितिबाट मुलुकलाई उद्धार गर्न मधेसी मोर्चाले पनि महìवपूर्ण बृहत् भूमिका निर्वाह गर्नैपर्छ । यो राष्ट्रकै माग पनि हो।

Posted on : April 5, 2012, 6:39 pm

Source :http://www.gorkhapatra.org.np/gopa.detail.php?article_id=65270&cat_id=14


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha

Archieve News Headlines


 More Topics
•»

न्युड पेन्टिङको 'स्टाइल' लाई कलात्मक रुपमा प्रस्तुत गरिएको

•»

इमरान हास्मी र पोर्न स्टार सन्नीले तताए वलिउड नगरी

•»

अन्तरक्रिया कार्यक्रम

•»

फ्रान्सको कान्समा ऐश्वर्याको एक्सन (फोटो फिचर)

•»

गलत वाटोमा गुरु लागेपछि - छात्राहरुले प्रहरीमा उजुरी गरे (May 19, 2013)

•»

स्याङ्गजा सहयोग समाज अबुधावि क्षेत्रिय समितिको अत्यन्त जरुरी सुचना

•»

टेलिकमको इन्टरनेट महशुल घट्यो

•»

महिलाहरु आफ्ना पुराना ब्वायफ्रेन्डसँगै यौन सम्बन्ध राख्छन्

•»

हलिउड सेक्सी अभिनेत्री एन्जेलिना जोलीले स्तन गुमाइन

•»

बायोडाटा, सीभी र रिजुममा फरक र यसको उपयोग

•»

Murder 3 HOT BED SCENE

•»

जवानी बेच्ने धन्दा

•»

फेसबुक परी : राम्री देखेर एड हानेको नि

•»

सनी लियोनलाई दुबईमा नृत्य प्रदर्शन गर्न प्रतिबन्ध

•»

इ-सेवाबाट बैंक खाताबिनै रकम आदानप्रदान गर्न सकिने

•»

अव पथरीमा पनि खुल्यो सेक्स टोय हाउस

•»

एक मिनेटमा केके हुन्छ इन्टरनेटमा ?

•»

सात समुद्र पारिवाट पनि प्रेमीको योनाङ्ग छुन मिल्ने प्रविधि (भिडियो सहित)

•»

नेपाल चिन मैत्री समाज ,लुम्बिनी

•»

सनीको ब्लूफिल्म हेर्थे लादेन !

•»

प्रियंकाको ४५ सेकेन्ड लामो बेडसिन दृश्य

•»

नयाँ वर्ष २०७० को उपलक्ष्यमा प्रवासी नेपाली संघ युएईको तर्फवाट हार्दिक मंगलमय शुभकामना

•»

वलिहुड आइटम डान्समा पोर्नस्टार सन्नी लिओनी

•»

वलिहुड आइटम डान्समा वाजी मारिन् पोर्नस्टार सन्नी लिओनीले

•»

सहयोगको लागि अपिल (बिन्ति )

•»

बन्दमा काठमाडौंमा के देखियो ? (फोटो फिचर)

•»

"9 o'clock" की नायिका सुमिना घिमिरेद्धारा पत्रकारमाथि गालीको वर्षा : नायिका रेखा थापाले पनि सुमिनालाई नै गरिन् समर्थन

•»

एमाओवादी अध्यक्षले चीन भ्रमण गर्ने

•»

Saif Ali Khan likes me in every colour, claims Begum Kareena Kapoor

•»

नेपाली जनप्रगतिशिल मञ्च यु.ए.ई द्दारा प्रेस बिज्ञप्ति जारी

•»

अमेरिकामा होली (फोटोफिचर)

•»

२१ वर्षे युवतीले पाइन् ७ किलोको घोर्ले छोरो (फोटो फिचरसहित)

•»

फेसबुकमा नाङ्गो फोटो राख्नेलाई मार्न आह्वान, नाङ्गो क्रान्तिको तयारी

•»

कविता संग्रह " परदेशबाट पागलप्रेमी "

•»

रंगहरुको पर्व फागु पूर्णिमा (होली) र विकृतिहरु

•»

सामसुङको “ग्यालेक्सी-S४” सार्वजनिक

•»

श्रीमतीले धेरै सेक्स गर्न बाध्य पार्ने गरेकी भन्दै उजुरी

•»

इराक-अफगानिस्तानः सम्बोधन गर

•»

Camping @ saudi desert

•»

समाचारवाचिकाले पढिन् आफ्नै बिहेको प्रस्ताव