Thursday June 20, 2013

कांग्रेसका जनजाति जागे. :::::: हत्यको सम्वन्धमा बेलायतको रेडीङ्गमा स्थानिय नेपाली समुदाय र स्थानिय प्रसासन बिच अन्तकृया कार्यक्रम सम्पन्न ।. :::::: आठ लाख मजदुर सडकमा उत्रिए आन्दोलनकारीहरु पुनः संगठित सरकार सैनिक परिचालनको तयारीमा. :::::: माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ५ औं अधिवेशन सम्पन्न,कार्यसमिति निर्बिरोध चयन. :::::: अष्ट्रियामा चम्किदै छन् विनय कार्की. :::::: “तँ घर जान पाउदैनेस, तं यही मर्नुपर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला) . :::::: कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. :::::: रेडियो वालिङ्लाई १५ हजार अमेरिकि डलर ।. ::::::



एनआरएनए साउदी अरब : दृष्टिकोण

मितिः २१ अप्रिल २०१२ पत्र संख्याः NRNAKSA/2011-13/050



प्रेश बिज्ञप्ती

साउदी अरबको नेपाली समुदाय तथा गैर आवासीय नेपाली संघ संग सम्बन्धित निम्न बिषयहरूमा एनआरएनए साउदी अरबले आफ्नो दृष्टिकोण, अवधारणा तथा सन्देश यस प्रकार स्पष्ट पार्न चाहन्छः

(१) बैदेशिक रोजगार

यस अन्तरगत निम्न ३ बिषयहरूमा एनआरएनए साउदी अरबको आफ्नो संस्थागत धारणा यसप्रकार छः

(क) म्यानपावर ब्यवसाय

यो ब्यवसाय आंफैमा बैध र नेपालीहरूलाई बैदेशिक रोजगार दिलाउन तथा स्वदेशमा रेमिटान्स भित्र्याई राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन निकै महत्वपुर्ण र एकमात्र माध्यम बनेको यथार्थ हो । तर यसमा ब्यापक ठगी, शोषण र बिचल्लीहरू पनि बिद्यमान रहेकाले यस ब्यवसायमा रहेका यी सबै बिकृति र बिसंगतीहरू हटाई ब्यवसायलाई सांच्चै नै मर्यादित र सुब्यवस्थित बनाउनका लागि स्वयम म्यानपावर ब्यवसायीहरू इमान्दार, जबाफदेही र सेवामुखी बन्नुपर्ने, नेपाल सरकार र दूतावासहरूले गल्ति गर्नेहरूका बिरूद्ध शून्य सहनशिलताका साथ कानूनी सजाय र क्षतिपुर्ति दिलाउन लाग्नुपर्ने, कामदारहरू सचेत र सजग बन्नुपर्ने तथा सामाजिक संघ संस्थाहरू र मिडिया क्षेत्रले पनि यो ब्यवसायमा सुधारका खातिर कलम र आवाज बुलन्द गर्न जरूरी छ ।

(ख) महिला कामदार

भित्रिसकेका महिला कामदारहरूको उद्धारका लागि तिनका दलालहरूलाई नै जबाफदेही बनाउनका लागि हाल साउदी अरबमा अपनाइएको “दलाल केन्द्रित अभियान” लाई जारी राख्नुपर्ने र नयां आउनसक्ने महिलाहरूका हकमा नव निर्धारित मापदण्डको अक्षरशः पुर्ण पालना या आउनै नदिने नीतिलाई इमान्दारितापुर्बक जारी राख्नुपर्ने । यस बिषयमा नेपाली महिलाहरूलाई भारतमै रोक्नेगरी हालै बिकसित भारतिय सरकारसंगको समझदारी र सरकारी नीतिलाई पनि यथावत राख्नुपर्ने र नेपाल तथा भारतमा पनि यी नीतिहरूको पुर्ण कार्यान्वयन भए नभएको अनुगमन गरी अनियमितता रोक्न कडा कदम चाल्नुपर्दछ ।

(ग) भगौडा कामदार

भगौडा कामदारहरूका हकमा पनि २ खाले कार्यनीति अपनाउन जरूरी छ – पहिलो भागिसकेका कामदारहरूका हकमा हाल कमिशन खाएर दलालहरूले काम दिलाउने र जेल पनि पुर्याउने सञ्जाललाई चिर्न अति जरूरी छ किनकी जति भगौडा जेलमा पुग्छन त्यति नै अरू कामदारहरू भागेर भगौडा कामदारहरूको ‘अबैध श्रम बजार’ मा पुग्ने गरेको हाम्रो बुझाई छ । यसर्थ यदि त्यो अबैध श्रम बजारलाई सांच्चै बन्द गर्ने हो भने त्यसको ‘प्रबेशद्वार’ र ‘प्रस्थान बिन्दु’ दुबैमा निगरानी र नियन्त्रण आवश्यक छ । प्रबेशद्वार बन्द नगरी जेलबाट स्वदेश फर्काउने मात्रको कृयाशिलता जुन अहिले देखिएको छ, यसले बस्तुतः त्यो अबैध बजार र त्यसमा संलग्न दलाल र कमिशनखोरहरूलाई नै प्रोत्साहन र फाइदा मिलेको छ । त्यो बजारको चिरफारका लागि नेपाली दूतावासले त्यो बजारको यथार्थ जानकारी स्वयम् भगौडा कामदारहरूबाट नै लिनसक्ने भएकाले त्यस्तो पहल अबिलम्ब गरियोस भन्ने हाम्रो माग छ । दोस्रो यस (भगौडा) समस्यालाई रोक्नका लागि नेपाली कामदारहरूको तलबमान बढ्नु अति जरूरी थियो र हाल नेपाली दूतावासले सो सराहनीय पहल गरेको हुंदा यसलाई सरकार, ब्यवसायी र समुदाय सबैले इमान्दारितापुर्बक समर्थन र सहयोग पुर्याउन आवश्यक छ ताकि यसको अबिलम्ब र पुर्ण कार्यान्वयन सहज बनोस । साथै कामदारहरूलाई भाग्न बाद्य बनाउने म्यानपावर कम्पनीहरूका ठगी, शोषण, बेइमानी र सबै खाले अनियमितताहरूको अन्त जरूरी छ, कोही पनि कामदारहरू आफ्नो रोजगारदाता कम्पनी छोडी भाग्नु हुंदैन र भाग्नु अघि नै सबै समस्याको निकास खोज्नुपर्दछ जसका लागि म्यानपावर कम्पनी, नेपाली दूतावास र प्रबासमा कृयाशिल संघ संस्थाहरूले समेत कामदारहरूलाई सुविधा र न्याय दिलाउन मदत गर्नुपर्दछ ।

(२) हुण्डीको कारोबार

यो कारोबार पुर्णतः अबैध र राष्ट्रघाति रहेको र एनआरएनए साउदी अरबले सम्माननीय प्रधानमन्त्री, अर्थमन्त्री समक्ष नै यसलाई रोक्न ज्ञापन पत्र बुझाइसकेकोमा अब कामदारहरूलाई पनि यसबारे सचेत बनाउन सचेतना कार्यक्रम ल्याउनुपर्दछ ।

(३) नेटवर्क ब्यवसाय

नेपालको सर्बोच्च अदालतले नै पटक पटक फैसला गर्दै सम्पुर्ण नेटवर्क ब्यवसायहरूलाई नै “अबैध” भन्दै फैसला गरिसक्दा पनि प्रबासमा समेत केही नेटवर्क ब्यवसायहरू अझै जारी रहेकाले यस्तो ठगी र शोषण रोक्नका लागि एनआरएनए साउदी अरबले नेपाली समुदायलाई सुसूचित र सावधान बनाउन नेपाली दूतावास रियादलाई अनुरोध गरिसकेको र यस संघले पनि आगामी दिनहरूमा यहांका कामदारहरूलाई यस्तोमा ठगिनबाट जोगाउनका लागि ‘सचेतना कार्यक्रम’ चलाउने छ ।





धरम के.सी. पुरूषोत्तम दास श्रेष्ठ

अध्यक्ष महा सचिव



गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, साउदी अरब

Posted on : April 22, 2012, 7:32 am

Source :


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha

Archieve News Headlines


 More Topics
•»

यहाँबाट एसएलसीको नतिजा हेर्नुस्

•»

माओवादी एकीकरणको अन्तिम चरणमा, कम्युनिस्ट गणतन्त्र बनाउने तयारी

•»

महिलाको लागि चरम यौन सुख

•»

सुनिमाको वोल्ड सिन

•»

नांगा चित्रहरुमा नेपाली युवा : नेपालमा धेरै हेरिने पोर्न साइट

•»

सस्तिने भए एप्पलका आईफोन

•»

"मैले मलाई सुहाउँदो केटा खोज्नुस् भनिसकेँ" - कामसुत्र थ्रीडीकी हिरोइन सर्लिन चोपडा

•»

मह जोडिले ए एन ए सम्मेलनमा प्रस्तुति देखाउने

•»

एकिकृत ने.क.पा.माओवादी रुकुमको प्रेश – विज्ञप्ती

•»

न्युड पेन्टिङको 'स्टाइल' लाई कलात्मक रुपमा प्रस्तुत गरिएको

•»

इमरान हास्मी र पोर्न स्टार सन्नीले तताए वलिउड नगरी

•»

अन्तरक्रिया कार्यक्रम

•»

फ्रान्सको कान्समा ऐश्वर्याको एक्सन (फोटो फिचर)

•»

गलत वाटोमा गुरु लागेपछि - छात्राहरुले प्रहरीमा उजुरी गरे (May 19, 2013)

•»

स्याङ्गजा सहयोग समाज अबुधावि क्षेत्रिय समितिको अत्यन्त जरुरी सुचना

•»

टेलिकमको इन्टरनेट महशुल घट्यो

•»

महिलाहरु आफ्ना पुराना ब्वायफ्रेन्डसँगै यौन सम्बन्ध राख्छन्

•»

हलिउड सेक्सी अभिनेत्री एन्जेलिना जोलीले स्तन गुमाइन

•»

बायोडाटा, सीभी र रिजुममा फरक र यसको उपयोग

•»

Murder 3 HOT BED SCENE

•»

जवानी बेच्ने धन्दा

•»

फेसबुक परी : राम्री देखेर एड हानेको नि

•»

सनी लियोनलाई दुबईमा नृत्य प्रदर्शन गर्न प्रतिबन्ध

•»

इ-सेवाबाट बैंक खाताबिनै रकम आदानप्रदान गर्न सकिने

•»

अव पथरीमा पनि खुल्यो सेक्स टोय हाउस

•»

एक मिनेटमा केके हुन्छ इन्टरनेटमा ?

•»

सात समुद्र पारिवाट पनि प्रेमीको योनाङ्ग छुन मिल्ने प्रविधि (भिडियो सहित)

•»

नेपाल चिन मैत्री समाज ,लुम्बिनी

•»

सनीको ब्लूफिल्म हेर्थे लादेन !

•»

प्रियंकाको ४५ सेकेन्ड लामो बेडसिन दृश्य

•»

नयाँ वर्ष २०७० को उपलक्ष्यमा प्रवासी नेपाली संघ युएईको तर्फवाट हार्दिक मंगलमय शुभकामना

•»

वलिहुड आइटम डान्समा पोर्नस्टार सन्नी लिओनी

•»

वलिहुड आइटम डान्समा वाजी मारिन् पोर्नस्टार सन्नी लिओनीले

•»

सहयोगको लागि अपिल (बिन्ति )

•»

बन्दमा काठमाडौंमा के देखियो ? (फोटो फिचर)

•»

"9 o'clock" की नायिका सुमिना घिमिरेद्धारा पत्रकारमाथि गालीको वर्षा : नायिका रेखा थापाले पनि सुमिनालाई नै गरिन् समर्थन

•»

एमाओवादी अध्यक्षले चीन भ्रमण गर्ने

•»

Saif Ali Khan likes me in every colour, claims Begum Kareena Kapoor

•»

नेपाली जनप्रगतिशिल मञ्च यु.ए.ई द्दारा प्रेस बिज्ञप्ति जारी

•»

अमेरिकामा होली (फोटोफिचर)