Saturday May 25, 2013

झारफुक गरि निको पार्ने नाउँमा वालकको ज्यान लिने पशुपती बाबा पक्राउ. :::::: साउदीको चौथो महाधिवेशनको आर्थिक प्रतिवेदन र्सार्वजनिक. :::::: शिक्षक सेवा आयोगको परीक्षामा करिब पाँच लाख सहभागी हुँदै . :::::: घटनास्थलको अनुसन्धान गर्दा कपडा र चप्पल भेटियो: पुर्वसभासद् मियाको हत्याबारे छानविन गर्न समिति गठन. :::::: प्रवासी महिला संघ युएईद्वारा मदन-आश्रित स्मृति दिबस सम्पन्न. :::::: अध्यक्ष प्रचण्डद्धारा सहिद स्मृति स्तम्भको उद्घाटन. :::::: साउदी अरबमा पिडितहरु नै खटिए उद्दार गर्न . :::::: स्याङ्गजा सहयोग समाज युएईको शारजाह /अजमान क्षेत्रिय समितिको अधिवेसन सम्पन्न. :::::: हेटौंडा-कुलेखानी-काठमाडौं सुरुङमार्ग बनाउन सरकारले स्विकृती दियो . :::::: साउदी महिला बुर्का नलाइ सगरमाथा चुचुरोमा. :::::: पेट्रोलियमको वार्ता मिलेन. :::::: एनआरएनए साउदीको चौथो महाधिवेशन सम्पन्न. :::::: दुर्गन्धित वागमती सफा गर्न वागमतीमै पसे राजेश हमाल . :::::: साउदीमा १७ नेपाली चेलीको बिचल्ली मालिकले गरे शारीरिक शोषण. :::::: तास र रक्सीले दुबईमा नेपालीले नेपालीको हत्या गरे . :::::: नेपाली समाज युएइको पदबहाली कार्यक्रम सम्पन्न. :::::: मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग. :::::: चितवन समाज, युएईको अधिबेसन हुने . :::::: अमेरिकी राजदूत पिटर बोडेले एएनए सम्मेलनलाई सम्बोधन गर्ने . :::::: रानाबहादुर तामांगले गरे साउदी अरबमा आत्महत्या. ::::::



प्रतिक्रिया: डोरनाथ अर्याल, नेपाली राजदूतावास, बैंकक

"बर्मेली युवतीसँग मस्त, नेपालीको काम गर्नुपर्दा थाइल्याण्डका निमित्त राजदूत डोरनाथ व्यस्त" www.nepalarab.com मा समाचार छापिएपछि थाइल्यान्डस्थित नेपाली राजदूतावासका निमित्त राजदूत डोरनाथ अर्यालले पठाउनु भएको प्रतिक्रिया जस्ताको त्यस्तै उहाँको अनुरोधमा तल प्रकाशित गरेका छौं - Editor

=======================================




श्री सम्पादकज्यू

तपाइको Online पत्रिकामा मेरो प्रतिष्ठामा आ“च आउने गरी कपोलकल्पित, आधारहीन, व्यक्तिगत स्वार्थलेप्रेरित समाचार छापेको देखेर म आर्श्चर्यचकित परें । यस सम्बन्धमा म निम्न व्यहोरा प्रष्ट पार्न चाहन्छु ।

१) करिब पा“च बर्षअघि म, मेरो आमा, श्रीमति र छोराछोरी र साथीहरुका साथ डेनमार्कको हेलरुपको बाटिक समुन्द्र किनारमा (जहाबाट समुद्रपारीको स्वीडेन देखिन्छ) पिक्निक गएको बखत साथीले खिचेको फोटोलाई Edit गरी फुकेतस“ग जोडेर लेखिएको छ । कस्तो अनौठो कुरा थाइलैण्डको फुकेत, जुन ठाउ“मा मैले पाइला पनि टेकेको छैन । मेरो नैतिकताको बारेमा कल्पना पनि गर्न नसकिने कुरा पढ्दा सपना वा विपना जस्तो लाग्यो । कुनै पत्रिकाले हु“दै नभएको विषयमा यसरी पनि लेख्छ भन्ने कुरा आजसम्म मैले सोचेको पनि थिइन । एक पटक म फुकेत भ्रमण गरेको मात्र प्रमाणित भएमा म जागिरबाट राजीनामा दिने छु ।

२) यस अघि मैले प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र मन्त्रालयका विभिन्न शाखा, ल्हासा, हङ्गकङ्ग, डेनमार्क समेत काम गरेको छु । मैले काम गरेको नियोगका नियोग प्रमुखहरु, परराष्ट्र मन्त्रालयका उच्च पदस्थअधिकृतहरु तथा अन्य कर्मचारीहरुबाट र मस“ग सर्म्पर्क गरेका सेवाग्राहीबाट मेरो काम, मेरो आचरण र मैले पालना गर्दै आएको आर्थिक अनुशासन बारेमा राम्रोस“ग बुझ्न हुन अनुरोध गर्दछु । सधै एउटा छवि बनाएर हिंडेको व्यक्तिलाई विक्कुल नभएको सर्न्दर्भ नगासिएको विषय समेतमा आक्षेप लगाएर हदसम्मको परकाष्टा गरिएकोछ । सम्पादकज्यू तपाइले म भएर हेर्नु होला एक पटक सोच्नु होला । मेरो आदर्श भनेको अनैतिक र गैरकानूनी काम नगर्नु हो । मैले आफूले मेरो बारेमा बोल्नु भन्दा कृपया अनुसन्धान नै गरेर मेरो बारेमा जानकारी लिनु होला ।

३) मैले सरकारी गोपनीयता नखोलेको आधारमा र थाइल्याण्डमा कामदार पठाउने विषयमा श्रम सम्झौता नकारात्मक जवाफ दियो भन्ने मनगणन्ते गलत सोंचको भरमा जथाभावी कपोलकल्पित निराधार कुरा लेखी व्यक्तिको चरित्र हत्या गर्नु कत्तिको जायज हो । म के त्यस्तो शक्तिशाली व्यक्ति हो जसले सिफासिर गर्दैमा परराष्ट्रमन्त्रालय र श्रम मन्त्रालयले त्यही गर्दछन् । मैले लेखेको विषयमा, मैले रिपोटिङ्ग गर्न ढिलाई गरेको विषयमा परराष्ट्र मन्त्रालय वा श्रम मन्त्रालयले मलाई सोध्न लेख्न र यदि मैले गलत गरेको छु भने कारवाही गर्न सक्दैनर सम्पादकज्यू । उक्त विषयको पछाडि सरकारका सम्बन्धित निकाय लाग्ने हो वा एउटा सम्भवत निहित स्वार्थ भएको व्यक्ति । उक्त समाचारमा श्रम सम्झौता सम्बन्धी विषयमा मैले गलत मनशायले गरेको ढिला गरेको आदि कुरा उल्लेख गरिएको छ । श्रम मन्त्रालयको पत्र आउनु पर्ूव पनि पनि नेपाली कामदारलाई रोजगारीको अवशर सम्बन्धमा पत्र लेखेको थिएं र श्रम मन्त्रालयको पत्र परराष्ट्र मन्त्रालय मार्फ आए पश्चात मलाइ काम गर्न सजिलो भयो । यहांका परराष्ट्र मन्त्रालयका अधिकारी, श्रम विभागका महानिर्देशक समेतस“ग भेट गरी यथा समयमै परराष्ट्र मन्त्रालयमा विस्तृत रुपमा लेखी सकेको थिएं । यस विषयमा मधु लम्सालजीले पटक पटक फोन गर्नु भएको थियो । मैले परराष्ट्र मन्त्रालयलाई लेखको पत्रको सम्बन्धमा र मैले नियोगको तर्फाट के लेखे के सुझाब दिए“ भन्ने कुरा गोप्य हुने हुनाले तपाइले परराष्ट्र वा श्रम मन्त्रालयमा बुझ्नुस मैले पठाइ सकेको छु भन्दा फोनमा मलाई गाली गर्दै फोन राख्नु भएको हो । यदि सम्बन्धित निकायले मैले यहांबाट उक्त विषयमा गरेको मिहिनत र सुझाब आदिको यथार्थ जानकारी गराइयो भने उहा“को सोचाइ विपरित भइ अवश्य पश्चाताप हुने छ । मलाई ढिलाइ गरेको भनिएको छ । मैले सीधै गाल टार्ने किसिमले पत्रको जवाफ पठाएको भए त आजको भोली पठाउने थिए । तर मैले त्यसो नगरी परराष्ट्र मन्त्रालयका पदाधिकारी, श्रममन्त्रालयका पदाधिकारी, ल्च्ल् समेतबाट प्राप्त सुझाब र सूचनाहरु विस्तृत रुपमा निर्ण्र्ाार्तालाई पछि सोध्नै नपर्ने गरी पठाएको छु । जसमा यहां भएका कानूनी व्यवस्था, विदेशीलाई अनुमति नदिएका कामहरु, स्थानीय पत्रपत्रिकामा आएका लेखहरु समेत गरी १७ पेजको कागजात र बुकलेटहरु समेत पठाइएको छ । परराष्ट्र मन्त्रालयको पत्र पाएकै दिन मधु लम्सालजी पनि फोन गर्नु भएको थियो । यस विषयमा उहा“ले पटक पटक फोन गर्नु भएकै हो तर उहा“ले मात्र पटक पटक फोन गर्दा कतै गलत मनशाय होकी भनेर यस सम्बन्धी जानकारी नदिएको साचो हो । थाइलैण्डमा मानवतस्करबाट नियमित जस्तो नेपालीहरु ठगिएको यथार्थ यहा“हरुलाई थाहा नै होला । उहा“को मनशाय विल्कुल ठीक पनि हुन सक्छ तर मलाई थाहा छैन । केही समय अछि नेपालबाट आउनु भएका दर्ुइ जना श्रम व्यवसायीहरुले मलाई भेटी यसतर्फकदम चाल्नको लागि राम्रो सुझाब दिनु भएको थियो । उहांहरुलाई मैले नै श्रमबाट समेत पत्र पठाउन अनुरोध गरेको थिए । शायद त्यही अनुसार त्यहा“बाट पत्र आएको हुनु पर्दछु ।

परराष्ट्र मन्त्रालयबाट पत्र प्राप्त भएकै दिन फोनबाट श्रमका DG स“ग समय मागेका थियौं । पहिले मार्च २२ को समय दिइयो । अनि फेरी २६ तारिखमा सारियो । त्यस पछि फेरी भेटको लागि परराष्ट्र मन्त्रालय मार्फ पत्र पठाउन भनियो । कूटनीतिक कर्मचारीलाई सीधै भेट गर्न जहा“ पनि प्राःय दिइदैन । फेरि औपचारिक नोट लेखेर र फोनबाट पनि अनुरोध गरेर ४ अप्रिलका दिन राजदूतावासबाट २ जना र श्रम विभागका ५ जना कर्मचारी बीच निकै लामो र फलदायी बैठक भयो । यस बीचमा NRN स“ग पनि पत्र लेखेरै सुझाब मागेको थियो तर लिखित रुपमा उहा“हरुको सुझाब प्राप्त भएन तर मौखिकरुपमा यहांका जानकार व्यक्तिहरुबाट जानकारी लिइएको थियो । मेरो हार्दिक अनुरोध के छ भने एकपटक राजदूतावासले के गल्ती गरेको रहेछ र के गलत सुझाब दिएको रहेछ सम्बन्धित निकाय मार्फ जानकारी लिनु होला । व्यक्तिगत स्वार्थले केही काम भए गरेको पुष्टि गरे मैले सरकारको कारवाही पर्खने छैन आफै राजीनामा दिने छु । राजदूतावासले श्रम सम्झौता गर्न सकारात्मक सुझाब दिएको छ । तर न्यूनतम तलब र दक्ष तथा अदक्ष कामदारहरुको सम्बन्धमा श्रम मन्त्रालयका विज्ञहरु बीच उच्च स्तरीय बार्ता गरेर टुङ्गोमा पुग्न सुझाब दिइएको छ । हामी यसका विज्ञ होइनौ जे छ यथार्थ जानकारी दिने अर्थात माग गरिएको सूचाना दिने हो । निर्ण्र्ाागर्ने काम सम्बन्धित निकायको हो ।

मधु लम्सालजीले किन यसरी मेरो खेदो खन्नु भयो मलाई थाहा छैन । उहांले मलाई सीधै फोन गर्नु तपाईको बारेमा अरु समाचार छाप्छु भनेर पठाएको क्ःक् र फोन मेरो रेकर्डमा छ । तपाइले पनि कुनै ख्भचषथ नगरी उहा“ले इमेलबाट पठाएको समाचार जस्ताको तस्तै छापेको पाए ।

४) म थाइलैण्डमा आएको करिब १० महिना भयो र गत डिसेम्बरदेखि म कार्यवाहक राजदूत छु । मैले यो अवधिमा गरेका कामको कसैले राम्रोस“ग हेरेर मूल्यांकन गर्यो र म तथा मेरो आचरणको वारेमा राम्रोस“ग बुझुन भयो भने र तपाइ साच्चै नैतिकवान व्यक्ति हुनुहुन्छ भने कुनै बेला तपाइललाई ग्लानी र पश्चाताप हुनेछ । चार बर्षा गरिने काम चार महिनामा पनि गर्न सकिन्छ भन्ने विश्वासका साथ काम गरेको व्यक्तिलाई हतोस्तासित र मनोबल गिराउने काम गरिएको छ । मेरो २३ बर्षो जागिरको दौरानमा हु“दै नभएका गर्दै नगरेका कुरामा कहिल्यै नमेटिने र कहिल्यै नपुरिने गरी बदनाम हुन परेकोमा म अत्यन्तै अत्यन्तै दुखित भए । यसमा तपाइहरुले करोड माफी मागे पनि पुग्दैन ।

५) राज्यको चौथो अंगको रुपमा चिनिने प्रेस जगतले अर्थात तपाइको पत्रिकाले भविष्यमा सत्यतथ्य समाचार छाप्ने छ भन्ने आशा राख्दछु । मेरो यो प्रतिक्रिया छापिदिनु हुन पनि अनुरोध गर्दछु ।

डोरनाथ अर्याल
नेपाली राजदूतावास
बैंकक

Posted on : May 10, 2012, 8:27 am

Source :


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha

Archieve News Headlines


 More Topics
•»

न्युड पेन्टिङको 'स्टाइल' लाई कलात्मक रुपमा प्रस्तुत गरिएको

•»

इमरान हास्मी र पोर्न स्टार सन्नीले तताए वलिउड नगरी

•»

अन्तरक्रिया कार्यक्रम

•»

फ्रान्सको कान्समा ऐश्वर्याको एक्सन (फोटो फिचर)

•»

गलत वाटोमा गुरु लागेपछि - छात्राहरुले प्रहरीमा उजुरी गरे (May 19, 2013)

•»

स्याङ्गजा सहयोग समाज अबुधावि क्षेत्रिय समितिको अत्यन्त जरुरी सुचना

•»

टेलिकमको इन्टरनेट महशुल घट्यो

•»

महिलाहरु आफ्ना पुराना ब्वायफ्रेन्डसँगै यौन सम्बन्ध राख्छन्

•»

हलिउड सेक्सी अभिनेत्री एन्जेलिना जोलीले स्तन गुमाइन

•»

बायोडाटा, सीभी र रिजुममा फरक र यसको उपयोग

•»

Murder 3 HOT BED SCENE

•»

जवानी बेच्ने धन्दा

•»

फेसबुक परी : राम्री देखेर एड हानेको नि

•»

सनी लियोनलाई दुबईमा नृत्य प्रदर्शन गर्न प्रतिबन्ध

•»

इ-सेवाबाट बैंक खाताबिनै रकम आदानप्रदान गर्न सकिने

•»

अव पथरीमा पनि खुल्यो सेक्स टोय हाउस

•»

एक मिनेटमा केके हुन्छ इन्टरनेटमा ?

•»

सात समुद्र पारिवाट पनि प्रेमीको योनाङ्ग छुन मिल्ने प्रविधि (भिडियो सहित)

•»

नेपाल चिन मैत्री समाज ,लुम्बिनी

•»

सनीको ब्लूफिल्म हेर्थे लादेन !

•»

प्रियंकाको ४५ सेकेन्ड लामो बेडसिन दृश्य

•»

नयाँ वर्ष २०७० को उपलक्ष्यमा प्रवासी नेपाली संघ युएईको तर्फवाट हार्दिक मंगलमय शुभकामना

•»

वलिहुड आइटम डान्समा पोर्नस्टार सन्नी लिओनी

•»

वलिहुड आइटम डान्समा वाजी मारिन् पोर्नस्टार सन्नी लिओनीले

•»

सहयोगको लागि अपिल (बिन्ति )

•»

बन्दमा काठमाडौंमा के देखियो ? (फोटो फिचर)

•»

"9 o'clock" की नायिका सुमिना घिमिरेद्धारा पत्रकारमाथि गालीको वर्षा : नायिका रेखा थापाले पनि सुमिनालाई नै गरिन् समर्थन

•»

एमाओवादी अध्यक्षले चीन भ्रमण गर्ने

•»

Saif Ali Khan likes me in every colour, claims Begum Kareena Kapoor

•»

नेपाली जनप्रगतिशिल मञ्च यु.ए.ई द्दारा प्रेस बिज्ञप्ति जारी

•»

अमेरिकामा होली (फोटोफिचर)

•»

२१ वर्षे युवतीले पाइन् ७ किलोको घोर्ले छोरो (फोटो फिचरसहित)

•»

फेसबुकमा नाङ्गो फोटो राख्नेलाई मार्न आह्वान, नाङ्गो क्रान्तिको तयारी

•»

कविता संग्रह " परदेशबाट पागलप्रेमी "

•»

रंगहरुको पर्व फागु पूर्णिमा (होली) र विकृतिहरु

•»

सामसुङको “ग्यालेक्सी-S४” सार्वजनिक

•»

श्रीमतीले धेरै सेक्स गर्न बाध्य पार्ने गरेकी भन्दै उजुरी

•»

इराक-अफगानिस्तानः सम्बोधन गर

•»

Camping @ saudi desert

•»

समाचारवाचिकाले पढिन् आफ्नै बिहेको प्रस्ताव