Sunday May 26, 2013

विरोधै-विरोध वीच एनसीसी कुवेतको तेश्रो अधिबेसन पूर्णरुपमा असफल : “कही नभएको जात्रा हाडी गाउँमा”. :::::: झारफुक गरि निको पार्ने नाउँमा वालकको ज्यान लिने पशुपती बाबा पक्राउ. :::::: साउदीको चौथो महाधिवेशनको आर्थिक प्रतिवेदन र्सार्वजनिक. :::::: शिक्षक सेवा आयोगको परीक्षामा करिब पाँच लाख सहभागी हुँदै . :::::: घटनास्थलको अनुसन्धान गर्दा कपडा र चप्पल भेटियो: पुर्वसभासद् मियाको हत्याबारे छानविन गर्न समिति गठन. :::::: प्रवासी महिला संघ युएईद्वारा मदन-आश्रित स्मृति दिबस सम्पन्न. :::::: अध्यक्ष प्रचण्डद्धारा सहिद स्मृति स्तम्भको उद्घाटन. :::::: साउदी अरबमा पिडितहरु नै खटिए उद्दार गर्न . :::::: स्याङ्गजा सहयोग समाज युएईको शारजाह /अजमान क्षेत्रिय समितिको अधिवेसन सम्पन्न. :::::: हेटौंडा-कुलेखानी-काठमाडौं सुरुङमार्ग बनाउन सरकारले स्विकृती दियो . :::::: साउदी महिला बुर्का नलाइ सगरमाथा चुचुरोमा. :::::: पेट्रोलियमको वार्ता मिलेन. :::::: एनआरएनए साउदीको चौथो महाधिवेशन सम्पन्न. :::::: दुर्गन्धित वागमती सफा गर्न वागमतीमै पसे राजेश हमाल . :::::: साउदीमा १७ नेपाली चेलीको बिचल्ली मालिकले गरे शारीरिक शोषण. :::::: तास र रक्सीले दुबईमा नेपालीले नेपालीको हत्या गरे . :::::: नेपाली समाज युएइको पदबहाली कार्यक्रम सम्पन्न. :::::: मूलपानी तेक्वान्दोलाई प्रवासीबाट सहयोग. :::::: चितवन समाज, युएईको अधिबेसन हुने . :::::: अमेरिकी राजदूत पिटर बोडेले एएनए सम्मेलनलाई सम्बोधन गर्ने . ::::::



प्यारी अंशु, हार्दिक बधाई

राजु पौडेल

प्यारी अंशु ,

तिम्रो लामो संघर्ष र प्रतिक्षाको नतिजा प्रकाशन संगै प्राप्त श्रेणीले हामीलाई समेत हर्षित तुल्याएको छ | बिधालय शिक्षाको पनडुब्बी सफलता पुर्बक अवतरण भएको यस पुनित अबसरमा बिधालयका गुरुबर्गप्रति तिमि सदा ऋणी रहने छौ |

बिधालय शिक्षाको फलामे द्वार पार भएको छ यधपी फलामेद्वारका जन्जिरबाट तिमि पूर्णत मुक्त हुनेछैनौ ,एउटा बिशाल चौरमा बल्ल अवतरण भएको छ | नितान्त खुल्ला आकाशमा तिम्रो मन चंगा भएको होला | बिधालय शिक्षाको कठोर अनुशासनबाट मुक्त तिमि, तिम्रा सामुन्ने उपस्थित थप दुई(०२) द्वार प्रति कत्तिको सचेत छौ ? उमेर संगै उत्पन्न हुने भावानात्मक संबेगको नियन्त्रण गर्दै यी द्वारहरुको महत्वलाई पहिचान गर्न सक्नुमा तिम्रो बाँकि पूर्ण जीवनको सार्थकता निहित हुनेछ | तिम्रो सामुन्नेमा दुई (०२) बाटाहरु प्रदीप्त हुनेछन एउटा बाटो निक्कै खुल्ला छ यत्न-बिधि प्रयत्नको आबश्यकता नपर्दै हुल-मूलसहित तिमि त्यो बाटोलाई सजिलै छिचल्न सक्छौ जहाँबाट तिमि तिमीलाई 'बिनाश' मा पुर्याउने द्वारलाई पार गर्नेछौ अर्को बाटो निक्कै घुमाउरो हुनेछ उलट -पुलट र कैयन घुम्तीहरु यसका विशेषता हुनेछन | अल्पसंख्यक संगतिले तिमि दिग्दभ्रमित नहुनु जुन बाटोबाट तिमि हिंड्दै छौ , जहाँबाट 'बिकाश' मा पुर्याउने द्वारलाई पार गर्नेछौ | दुरदृष्टि अबको चुनौती पनि हो जसको अभाबमा बिनास मा पुर्याउने द्वार पार गर्यौ भने सम्झ सफल जीवनमा अवतरण हुने तिम्रो असाधारण क्षमता छिन्न भिन्न हुनेछ | छोटो संघर्षपूर्ण जीवनको समयावधिमा खोलिने बिकाशको द्वार तिम्रा लागि सदा उर्बर हुनेछ ,उमङ्ग र प्रगतिमुलक हुनेछ | त्यसैले फलामे द्वार अझै बाँकि छ पूर्णत पार भैसकेको छैन |

सम्झनु तिमि जहाँ छौ त्यहासम्म आइपुग्न राज्यले मात्र कम्तिमा ०७ लाख ५० हज्जार तिमीलाई खर्च गरेको छ | जसको चुक्ता गर्नुमा नै तिम्रो ईमान्दारिता ठहर्ने छ त्यसमा तिम्रा अभिभावकको लगानी , श्रम र बिस्तारित हुदै जाने आकांक्षा तिमीले ब्यबस्थापन गर्ने बाँकि चुनौती हुनेछ |

१० बर्षे अथक प्रयत्नको लाभ प्राप्त अंक र प्रतिशतमा गर्भ नगर्नु ,संकाय र कलेजको रोजाईको फेसनमा किन्चित बिश्वास नगर्नु | आफ्नै प्रयत्नले सिंगारिने शैक्षिक जीवन तिम्रो मेहनतभन्दा अर्को कुनै आकर्षित भौतिक संरचनामा नफस्टाउने निश्चित छ | उच्च शिक्षाका प्रारम्भिक बर्षहरु बित्दानबित्दै बिदेशी विश्वबिधालयका नरम कागजातहरु भित्रको भब्य भौतिक संरचनामा तिम्रो कलिलो मस्तिष्क आकर्षित हुनेछ विचार गर्नु तिमि जन्मे रहेको भू-संरचना त्यो भन्दा केहि कम छैन |

मलाई अफसोच छ तिम्रो अबको नियमित अध्यन तिमीले पार गरेको कठिन ब्यथिति भन्दा कम हुने छैन | म कामना गर्छु तिमी जस्ता सृजनशील बाल-मस्तिष्कमा बन्द हड्ताल जस्ता ब्यथितिका बाछिटाहरु नलाग्ने ब्यबस्था तर्फ राज्य सचेत रहनेछ |

अन्तमा , तिम्रो पूर्ण सफल शैक्षिक जीवनको कामना गर्दछु |

धन्यवाद !

(नोट:- लेखक गैह्र आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्य परिषद्का सदस्य हुन | atripta_61@yahoo.com)

Posted on : June 13, 2012, 7:58 pm

Source :


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha

Archieve News Headlines


 More Topics
•»

न्युड पेन्टिङको 'स्टाइल' लाई कलात्मक रुपमा प्रस्तुत गरिएको

•»

इमरान हास्मी र पोर्न स्टार सन्नीले तताए वलिउड नगरी

•»

अन्तरक्रिया कार्यक्रम

•»

फ्रान्सको कान्समा ऐश्वर्याको एक्सन (फोटो फिचर)

•»

गलत वाटोमा गुरु लागेपछि - छात्राहरुले प्रहरीमा उजुरी गरे (May 19, 2013)

•»

स्याङ्गजा सहयोग समाज अबुधावि क्षेत्रिय समितिको अत्यन्त जरुरी सुचना

•»

टेलिकमको इन्टरनेट महशुल घट्यो

•»

महिलाहरु आफ्ना पुराना ब्वायफ्रेन्डसँगै यौन सम्बन्ध राख्छन्

•»

हलिउड सेक्सी अभिनेत्री एन्जेलिना जोलीले स्तन गुमाइन

•»

बायोडाटा, सीभी र रिजुममा फरक र यसको उपयोग

•»

Murder 3 HOT BED SCENE

•»

जवानी बेच्ने धन्दा

•»

फेसबुक परी : राम्री देखेर एड हानेको नि

•»

सनी लियोनलाई दुबईमा नृत्य प्रदर्शन गर्न प्रतिबन्ध

•»

इ-सेवाबाट बैंक खाताबिनै रकम आदानप्रदान गर्न सकिने

•»

अव पथरीमा पनि खुल्यो सेक्स टोय हाउस

•»

एक मिनेटमा केके हुन्छ इन्टरनेटमा ?

•»

सात समुद्र पारिवाट पनि प्रेमीको योनाङ्ग छुन मिल्ने प्रविधि (भिडियो सहित)

•»

नेपाल चिन मैत्री समाज ,लुम्बिनी

•»

सनीको ब्लूफिल्म हेर्थे लादेन !

•»

प्रियंकाको ४५ सेकेन्ड लामो बेडसिन दृश्य

•»

नयाँ वर्ष २०७० को उपलक्ष्यमा प्रवासी नेपाली संघ युएईको तर्फवाट हार्दिक मंगलमय शुभकामना

•»

वलिहुड आइटम डान्समा पोर्नस्टार सन्नी लिओनी

•»

वलिहुड आइटम डान्समा वाजी मारिन् पोर्नस्टार सन्नी लिओनीले

•»

सहयोगको लागि अपिल (बिन्ति )

•»

बन्दमा काठमाडौंमा के देखियो ? (फोटो फिचर)

•»

"9 o'clock" की नायिका सुमिना घिमिरेद्धारा पत्रकारमाथि गालीको वर्षा : नायिका रेखा थापाले पनि सुमिनालाई नै गरिन् समर्थन

•»

एमाओवादी अध्यक्षले चीन भ्रमण गर्ने

•»

Saif Ali Khan likes me in every colour, claims Begum Kareena Kapoor

•»

नेपाली जनप्रगतिशिल मञ्च यु.ए.ई द्दारा प्रेस बिज्ञप्ति जारी

•»

अमेरिकामा होली (फोटोफिचर)

•»

२१ वर्षे युवतीले पाइन् ७ किलोको घोर्ले छोरो (फोटो फिचरसहित)

•»

फेसबुकमा नाङ्गो फोटो राख्नेलाई मार्न आह्वान, नाङ्गो क्रान्तिको तयारी

•»

कविता संग्रह " परदेशबाट पागलप्रेमी "

•»

रंगहरुको पर्व फागु पूर्णिमा (होली) र विकृतिहरु

•»

सामसुङको “ग्यालेक्सी-S४” सार्वजनिक

•»

श्रीमतीले धेरै सेक्स गर्न बाध्य पार्ने गरेकी भन्दै उजुरी

•»

इराक-अफगानिस्तानः सम्बोधन गर

•»

Camping @ saudi desert

•»

समाचारवाचिकाले पढिन् आफ्नै बिहेको प्रस्ताव