Thursday June 20, 2013

कांग्रेसका जनजाति जागे. :::::: हत्यको सम्वन्धमा बेलायतको रेडीङ्गमा स्थानिय नेपाली समुदाय र स्थानिय प्रसासन बिच अन्तकृया कार्यक्रम सम्पन्न ।. :::::: आठ लाख मजदुर सडकमा उत्रिए आन्दोलनकारीहरु पुनः संगठित सरकार सैनिक परिचालनको तयारीमा. :::::: माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ५ औं अधिवेशन सम्पन्न,कार्यसमिति निर्बिरोध चयन. :::::: अष्ट्रियामा चम्किदै छन् विनय कार्की. :::::: “तँ घर जान पाउदैनेस, तं यही मर्नुपर्छ” – पार्बति बि.क. (साउदीमा पीडित महिला) . :::::: कुरिनटारस्थित त्रिशूली नदीमा बगेर बेपत्ता भएका ५ जना किशोरकिशोरी ३ दिन बितिसक्दा पनि फेला परेनन्. :::::: बर्षा र बाढीले देशै प्रभावित .... :::::: राष्ट्रपति यादव बिरामी, विदेश लैजाने तयारी. :::::: आजको बन्दको प्रभाव. :::::: चेपाङ विद्यार्थीलाई स्टेशनरी. :::::: कतारस्थित नेपाली राजदूतबिरुद्ध लेख लेख्दा देश निकालाको तयारी !. :::::: नेपाली युवा मन्च यु.ए.ई क्षेत्रिय समिति बिस्तारमा तीब्रता. :::::: गोरेबहादुर खपांगीलाई युएईबाट आर्थिक सहयोग. :::::: वर्तमान राजनीतिक सङ्कट, चुनाव र निकासबारे छलफल. :::::: तेन्जी शेर्पाले एनआरएनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा. :::::: नेपाली युवा मन्च यु.ए.ई अजमान क्षेत्रिय समिति बिस्तार. :::::: देशव्यापीरुपमा मजदुर संगठनहरुद्धारा माग प्रस्तुत वढेको तलव तत्काल लागू गर्न दवाव माग पूरा नगरे हड्तालमा उत्रने. :::::: श्रम सम्झौता ७ इराक. :::::: रेडियो वालिङ्लाई १५ हजार अमेरिकि डलर ।. ::::::



विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जालको साइट फेसबुकमा ठूलो परिवर्तन

by nepalarab सन फ्रान्सिस्को, असोज ६ (एएफपी)- विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जालको साइट फेसबुकले चलचित्र, संगीत, समाचार र डिजिटल बुकलाई सुधारिएको प्रोफाइल पेजमा राखेर ठूलो परिवर्तन गर्ने तयारी गरेको छ।
आगामी केही हप्ताहरुभित्र यी महत्त्वपूर्ण परिवर्तनहरु फेसबुकका सदस्यहरुले पाउने बताइएको छ।

फेसबुकले बिहीबार घोषणा गरेको नयाँ किसिमको ओपनग्राफ एप्लिकेसन्सले सुधार गरिएको नयाँ टाइमलाइन प्रोफाइल पेजलाई सजाउने छ।

डिजिटल म्युजिक सर्भिस स्पटिफाइले फेसबुक प्रयोगकर्तालाई उनीहरुका साथीहरुले अहिले के गीत सुनिरहेको छ भनी देखाउने छ रियल टाइम फिड्स "टिकर"मा। त्यतिमात्र हैन, त्यही गीत आफूले पनि सुन्न सक्ने सुविधा पनि यसमा हुनेछ।

बिहीबार भएको फेसबुक डेभलपर्सको सम्मेलनमा सीइओ मार्क जुकरबर्गले आफ्नो नयाँ टाइमलाइन प्रोफाइल पेज देखाएका थिए। जसमा उनी बच्चा हुँदाका फोटोदेखि गत अप्रिलमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भेट्दासम्मका फोटो थिए।

"एउटा सिंगो पेजमा तपाईँको जीवनको कथा भन्नु ठूलो चुनौति थियो", जुकरबर्गले भने।

Posted on : September 26, 2011, 10:38 am

Source :एएफपी + nagriknews


visit a beautiful Nepal by nepalarab.com, chij umar shrestha

Archieve News Headlines


 Recent Comments